News Portal

  • बच्चा चोरेर लैजादै गरेका एक भारतीय पक्राउ

    भक्तपुर पोष्ट संवाददाता बारा, ३ भदौ, २०८०
    ४९४ पटक
    बारा, ३ भदौ, २०८०

    बारा जिल्लामा बच्चा चोरेर लैजादै गरेका एक भारतीय पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले बच्चा चोरी गरि भारततर्फ लैजादैगर्दा उनलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा २२ वर्षीय भारतीय नागरिक ताबरेज आलम रहेका सशस्त्र प्रहरीले जनाएको छ ।दुइजना बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

    देवताल गाउँपालिका-३ नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द महतोका दुई वर्षीय छोरालाई आलमले चोरी गरी बोरामा हालेर भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले समातेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले बताए |

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...