News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाज

    आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि सुझाव समिति गठन

    सरकारले आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुुन तथा नियमनका बिषयमा सुुझाव दिन एक समिति गठन गरेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट सुझाव समिति गठन गरिएको हो। सञ्चार तथा सूचना प्रविधि...बाँकी

    २० वर्षपछि बिहे गर्नेलाई रु १० हजार पुरस्कार

    कालिकोटमा २० वर्षपछि बिहे गर्नेलाई रु १० हजार पुरस्कार दिने घोषणा गरेको छ । कालीकोटको शुभकालिका गाउँपालिका -७ ले चैत्र १ गतेबाट लागु हुनेगरी महिलाको हकमा २० वर्ष पूरा गरेर विवाह गरेको पाइएमा ती महिलालाई...बाँकी

    असी वर्षको उमेरमा पनि सरकारी जागिर!

    कुनै सरकारी कार्यालयमा काम गर्ने कर्मचारी कति वर्षको होला ? तपाईंलाई लाग्न सक्छ बढीमा ५८, ६० वर्ष तर पाल्पाको एक सरकारी कार्यालय मातहत काम गर्ने दुई जना कर्मचारी ८० वर्षको उमेरमा पनि अवकाश पाउन सकेका...बाँकी

    कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण

    चितवनमा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो । केन्द्रका सूचना अधिकारी डा. प्रभात न्यौपानेले अस्पतालमा...बाँकी

    बोक्सी भकाउने भन्दै निर्मम यातना,१४ वर्षीया बालिकाको मृत्यु

    झारफुक गर्ने बहानामा कुटपिट गरी एक बालिकाको हत्या गरेको आरोपमा झाँक्री महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले सैनामैना नगरपालिका १० फूलवारीकी १४ वर्षीया सीता ज्ञवालीको शारीरिक यातनाका कारण मृत्यु भएको विषयमा...बाँकी

    युगान्डाकी युवतीको काठमाडौँमा यौनधन्दा

    दक्षिण अफ्रिकी मुलुक युगान्डाका युवतीलाई नेपाल झिकाएर यौन व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको छ । पर्यटक भिसामा गत साउन २३ गते युगान्डाबाट नेपाल आएकी २५ वर्षीया नतासा भनिने इमाकुलेट नावासुम्बाले युगान्डाका युवतीलाई प्रलोभनमा पारी नेपाल...बाँकी

    दैनिक ४ घण्टा बन्द हुने आँबुखैरहनी–दमौली सडकखण्ड

    पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरहनी–दमौली सडकखण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडकखण्ड योजना पूर्वी खण्ड तनहुँले बिमलनगरदेखि दमौलीको घाँसीकुवा सडकखण्डमा भित्तो काट्ने काम गर्नुपर्ने भएकाले आज राति १२ बजेदेखि...बाँकी

    मध्यपुर थिमिका नयाँ नामहरु खारेज हुने

    मध्यपुर थिमि नगरपालिकाले नगरका बिभिन्न ठाउँका पुराना मौलिक नामलाई प्रतिस्थापन गर्दै बनेका नयाँ नामहरु खारेज गर्ने भएको छ । पुराना नाम कायम गर्न जनप्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको छ । अभिलेखीकरण तथा प्रतिस्थापन सम्बन्धमा...बाँकी

    सानोठिमीमा जेसीजको तालिम सम्पन्न, के हो जेसिज

    नेपाल जेसीजले सानोठिमीमा तालिम सम्पन्न गरेको छ । शनिवार जेसीजले आधारभूत तालिम सम्पन्न गरेको हो । नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा ठिमी जेसीज पूर्व अध्यक्ष जेसी जीबन श्रेष्ठले तालिममा सहभागीलाई प्रशिक्षण दिएका थिए ।...बाँकी

    सरकारले दिंदै आएको बृद्ध भत्ताप्रति मेयर प्रजापतिको असन्तुष्टि

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जेष्ठ नागरिकलाई सरकारले दिंदै आएको बृद्ध भत्ताप्रति असन्तुष्टि व्यक्त गरेका छन् । हुनेखानेलाई समेत बृद्ध भत्ता बाडेर राज्यले व्ययभार मात्र बढाइरहेको उनको भनाइ छ । शनिवार भनपा १ नपलीस्थित सहारा...बाँकी