News Portal

  • धनुषामा एक महिलाको शव फेला, बलात्कारपछि हत्या गरिएको अनुमान

    भक्तपुरपोष्ट संवाददाताभक्तपुुर,२८ भदौ २०७९
    २४९ पटक
    भक्तपुुर,२८ भदौ २०७९

    धनुषामा एक महिलाको शव फेलापरेको छ । मंगलबार बिहान सहिदनगर नगरपालिका–३, यदुकूहामा २६ वर्षीया बबित्या दासको शव फेलापरेको हो ।

    बाँसको झाडीमा हत्या गरी फालिएको अवस्थामा अरुण दासकी श्रीमती बबित्या देवीको शव फेलापारेको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप क्षेत्रीले जानकारी दिए । शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरी फालेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शव अर्धनग्न अवस्थामा फेलापरेको थियो । शरीरमा चोटपटकको डाम भने नदेखिएको डीएसपी क्षेत्रीले बताए ।

    मृतक महिलाकी तीन वर्षीया छोरी छिन् । उनको श्रीमान् अरुण चार वर्षदेखि वैदेशिक रोजगारमा छन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकको प्रमुख प्राथमिकतामा कृषि : नगरलाई दुध,मासु र अन्डाको हव बनाइने(पूर्णपाठसहित)

    सूर्यविनायक नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेको छ । नगर...

    भक्तपुरले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहन गर्ने

    भक्तपुर नगरपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहनको नीति लिएको छ । शिक्षामा...

    हनुमन्ते अस्तव्यस्त,करोडौं फ्रिज गरी सरोकारवाला मस्त भन्दै नेता एवं अभियन्ता रंजित आक्रोशित

    hanumante naresh

    कुनैपनि समाजको सभ्यता त्यसको नदी र खोलानालासंग सम्बन्धित हुन्छ । भक्तपुरको हनुमती(हनुमन्ते) खोलाले पनि यहाँको...

    चाँगुनारायणका पूर्व मेयर मिश्रलाई मातृशोक

    चाँगुनारायण नगरपालिकाका संस्थापक मेयर एवं नेकपा(एमाले) का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रलाई मातृशोक परेको छ ।...

    सूर्यविनायक नगरपालिकाको आफ्नै सडक संजाल र नगर यातायात हुनुपर्नेमा कांग्रेसको जोड

    नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले स्थानीय सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ । मंगलवार सो समितिले...