News Portal

  • गृहपृष्ठ राजनीति, समाज

    चुनाव प्रचारमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाइने

      ६ भदौ, निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेससभा सदस्‍य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नदिने भएको छ । आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा विदेशी नम्बर...बाँकी

    अन्डरग्राउण्डका संरचना हटाउन बानेश्वर पुगे मेयर बालेन

    काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका अन्डर ग्राउण्ड पार्किङमा राखिएका पसल हटाउन थालेको छ। सोमबार पहिलोपटक नयाँ बानेश्वर क्षेत्रको पार्किङको संरचना हटाएको हो। सोमबार बिहान काठमाडौं महानगरका प्रमुख बालेन साहको उपस्थितिमा पसल हटाइएको प्रमुख साहको स्वकीय सचिव...बाँकी

    जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

    १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता रहेका प्रहरीले जनाएको छ । उनीहरूले डरत्रास...बाँकी

    जाजरकोटमा सेनाको क्याप्टेन हुँ भन्दै हिडने एक युवक पक्राउ

    नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिँड्ने एक व्यक्ति पक्राउ परेका छन्। जाजरकोट नलगाड नगरपालिका–१३ खातीगुर्ताका २७ वर्षीय विष्णु गिरीलाई नक्कली कागजातसहित प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय दल्लीका अनुसार सरकारी छाप, दस्तखतको दुरुपयोग गरी...बाँकी

    छोरीहरुको जन्मदिनको अवसरमा अष्ट्रेलियावासी चालिसे परिवारद्वारा लक्ष्मी प्रतिष्ठानलाई सहयोग

    भक्तपुरको कटुन्जे घर भई लामो समय देखि अस्ट्रेलियाको मेलवर्नमा बसोबास गर्दै आएका संचारकर्मी एवं साहित्यकार सुशील चालिसे र उनकी पत्नी अनिता भण्डारी चालिसेले सामाजिक सेवामार्फत आफ्ना दुई छोरीहरुको जन्मोत्सव मनाएका छन् । लक्ष्मी प्रतिष्ठानद्वारा अति...बाँकी

    भोजपुरमा युवकको हत्‍या आरोपमा तीन जना पक्राउ

    भोजपुरमा एक युवकको हत्‍या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–९ का १९ वर्षीय विमल राई, सोही स्थानका १८ वर्षीय जीतेन राई र सोही स्थानकै १९ वर्षीय सञ्जय...बाँकी

    मापसे गरेर सवारी चलाउने पाँच स्कुल बसका चालकमाथि कारवाही

    काठमाण्डौ उपत्यकामा आज ४२ जना स्कुल तथा कलेज बसका चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । कारवाहीमा पर्नेमा मापद पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने पाँच जना चालक रहेका छन् । बाँसबारी स्थित मिल्स...बाँकी

    नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको मृत्यु

    नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय पर्शुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार...बाँकी

    आफ्नै पत्नीलाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

    बैवाहिक बलात्कारको अभियोगमा काठमाडौंस्थित अनामनगरबाट एक जना युवक पक्राउ परेका छन् । आफ्नै पत्नीले दिएको बलात्कारको उजुरीको आधारमा प्रहरीले मकवानपुरको थाहा नगरपालिका–७ घर भएर बानेश्वर बस्ने दिनेश कार्कीलाई पक्राउ गरेको हो । २५ वर्षीय कार्की...बाँकी

    बञ्चरेडाँडामा फोहोर विसर्जनको अवरोध हट्यो

    बञ्चरेडाँडामा फोहोर विसर्जनको अवरोध हटेको छ । सत्तारुढ दलका स्थानीय नेता नेतृत्वको आन्दोलनको अवरोध हट्दा फोहोर विसर्जनमा सहज भएको छ । स्यानिटरी ल्याण्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार आज बिहानै १६२ ट्रक फोहोर बञ्चरेडाँडामा...बाँकी