News Portal

  • गृहपृष्ठ समाज

    गोरखामा एक युवकको शव फेला

    गोरखाको पालुङटार नगरपालिका– ५ चिसापानीमा एक युवकको शव फेला परेको छ । ३५ वर्षीय बुद्धिबहादुर विकको शव फेला परेको गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए। उनका अनुसार गएराति करिब १२ बजे प्रहरीमा सूचना पाएलगत्तै...बाँकी

    मिटरब्याजीविरुद्ध भदौ ५ भित्रमा उजुरी दिन सरकारको आह्वान

    सरकारले मिटरब्याजीविरुद्ध स्थानीय प्रशासन कार्यालयमा आगामी भदौ ५ गते भित्रमा उजुरी दिन पीडितहरुमा आह्वान गरेको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि शुक्रबार मात्रै गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका सिफारिस गर्न गठित...बाँकी

    पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको मृत्यु

    पर्वतमा पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । फलेवास नगरपालिका वडा नं ९ भंगरामा स्याङ्जाका अर्जुन चौपारी गाउँपालिका वडा नं ५ घर भइ हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण भानु नगरपालिका...बाँकी

    सुरक्षा निकायका प्रमुखहरु चढेको जीप दुर्घटना

    रुकुम पूर्वमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु चढेको जीप दुर्घटना भएको छ । पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा जीप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख नायब उपरीक्षक प्रकाश डाँगीसहित चार जना घाइते भएका हुन्...बाँकी

    त्रिशूली नदीमा ट्रक खस्यो

    मुग्लिन नजिकै त्रिशूली नदीमा इँटा बोकेको ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका९५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट आज बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको हो ।   त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको जिल्ला प्रहरी...बाँकी

    भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

    चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण हुनुपर्ने भए पनि केसीले प्रमाणपत्र तह मात्र उत्तीर्ण गरेकाले केसीको योग्यता नपुग्ने भन्दै उनीविरुद्ध...बाँकी

    फेरि आन्दोलन गर्ने पेट्रोलियम ढुवानी व्यवसायीको घोषणा

    पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन गर्ने घोषणा गरेका छन् । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो । निगमले सहमति पालना नगरेपछि...बाँकी

    तनहुँमा माइक्रो दुर्घटना, १४ जना घाइते

    तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा बिहीबार दिउँसो माइक्रो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ४ख ९९९९ नम्बरको माइक्रो अनियन्त्रित भई सम्धीखोला पुलको रेलिङमा ठोक्किँदा बसमा सवार यात्रुहरु घाइते...बाँकी

    बन्चरोले हानी श्रीमतीको हत्या

    अछाममा बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पञ्चदेवल विनायक नपा–७ पुल्लेतोलाकी ४५ वर्षीया मन्नु कामीको हत्या आरोपमा उनका लोग्ने पदम कामी (पैलु) पक्राउ परेका हुन् । यही साउन ११ गतेको...बाँकी

    मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

    मकवानपुरमा आज बिहान एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–९ खरङगामा एम्बुलेन्सले ठक्कर दिँदा पैदलयात्री संखुवासभा घर भएकी ५२ वर्षीया नमुना शेर्पाको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको...बाँकी