News Portal

  • गृहपृष्ठ समाज

    सर्लाहीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका ११ बस्ने ३८ वर्षीय गुरुप्रसाद ढुंगेल रहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए । ना ३३ प २२९५ नम्बरको...बाँकी

    प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन सुरु हुने

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन सुरु हुने भएको छ । समिति सचिवालयका अनुसार उपत्यका बाहिर रहेका समिति सदस्यहरू काठमाडौँ फर्किइसकेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठक नभएकाले पहिलो बैठक शुक्रबार नै राख्ने तर...बाँकी

    प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगमाथि अध्ययन छिट्टै सक्न सभामुखको आग्रह

    सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोगमाथि अध्ययन छिट्टै सक्न आग्रह गरेका छन् । सभामुख सापकोटाले सिफारिस समितिका उपलब्ध सदस्यहरुको सहजीकरण बैठक राखेर यस्तो आग्रह गरेका हुन । सहजीकरण बैठकमा ११ सदस्यीय छानबिन...बाँकी

    बालाजुको जुत्ता कारखानामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

    काठमाडौँ महानगरपालिका १६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको आगलागी नियन्त्रणको प्रयास भइरहेको...बाँकी

    बझाङमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला

    बझाङको बुङ्गल नगरपालिका ९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका छन् । रारुका २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भुपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका वडा नम्बर ९...बाँकी

    बालाजुको जुत्ता कारखानामा आगलागी

    काठमाडौंको बालाजु बाइसधारामा रहेको वान वल्र्ड जुत्ता कारखानामा आगलागी भएको छ । बुधबार करिब पौने १२ बजे जुत्ता कारखानामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। आगलागीबाट नजिकका घरहरू समेत...बाँकी

    भक्तपुरमा बाढी, करिब १ सय घर टहराहरुमा क्षति

    मंगलबार (हिजो) राती परेको अविरल बर्षाको कारण भक्तपुरका विभिन्न स्थानहरुमा मनोहरा खोला पसेपछि करिब १ सय  घर टहराहरुमा क्षति पुगेको छ । प्रभावित स्थानमा नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्दार कार्य गरिएको भक्तपुरका प्रहरी नायब...बाँकी

    सार्वजनिक जग्गामा बनाएको संरचना बारेमा अध्ययन गर्न नर्भिकले समिति बनाउने

    नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने भएका छन् । नर्भिकलाई सार्वजनिक जग्गाको संरचना हटाउन २४ घन्टे अल्टिमेटम दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र...बाँकी

    जनकपुरधाममा तीन दिनदेखि बेपत्ता युवकको शव फेला

    जनकपुरधाममा तीन दिनदेखि बेपत्ता रहेका एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने दिलीप साहका १८ वर्षीय छोरा अर्जुन साहको शव फेला परेको हो । महोत्तरीको लोहारपट्टी नगरपालिका–८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने...बाँकी

    देशभरका नासुले आज आन्दोलन गर्ने

    तलब फरक भएको भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दोलन गर्ने भएका छन्। सरकारले असमान रूपमा सरकारी कर्मचारीको तलबमान बढाएको भन्दै विरोध गरिरहेका नासुहरू आज संयुक्त रूपमा बिदामा बस्ने घोषणा गरेका हुन्। यस आर्थिक वर्षको...बाँकी