News Portal

  • गृहपृष्ठ समाज

    मोरङमा ट्रक कन्टेनरभित्र पुरुषको शव भेटियो

    मोरङमा ट्रक कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ ।सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा ना ३ ख ४७४३ नं को ट्रक कन्टेरभित्र मंगलवार बिहान एक पुरुषको शव भेटिएको हो । अन्दाजी ३०र३५ वर्षको पुरुषको शव ट्रकभित्र फेला परेको...बाँकी

    फोहर बोकेर बञ्चरेडाँडा गएका गाडीमा तोडफोड

    बञ्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा फोहर बोकेर गएका गाडीमा तोडफोड भएको छ । धादिङ र नुवाकोटको सीमाना नजिकै रोकेर राखेकोे १८ वटा गाडीमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार फोहर भरेर गएका...बाँकी

    मनलाग्दी भाडा अनुगमन गर्न सरकारलाई निर्देशन

    संसदीय समितिले सार्वजनिक गाडीले यात्रुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाइ अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । आज सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान...बाँकी

    मट्टीतेल बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गर्ने आयल निगमको चेतावनी

    नेपाल आयल निगमले अव्यवस्थित तरिकाले मट्टीतेल बिक्री–वितरण गरिरहेका बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गर्ने चेतावनी दिएको छ । सोमबार एक सूचना प्रकाशित गर्दै मट्टीतेल बिक्रेतालाई ३५ दिनभित्र तोकिएबमोजिमको मापदण्ड पूरा गरी सोको प्रमाणसहित निगमको सम्बन्धित कार्यालयमा...बाँकी

    गरगहना टल्काउने बहानमा सुन लुकाउने भारतीय पक्राउ

    पुरानो गरगहना टल्काउने बहानमा सुन लुकाउने भारतीयलाई प्रहरीले पक्रेको छ । सल्यानको बागचौर नगरपालिका ७ बाट त्यसरी ठगी गर्ने दुई जना भारतीयलाई प्रहरीले पक्रेको हो । पक्राउ पर्नेमा भारतीय बिहार राज्यका ६७ वर्षीय महेन्द्र साह...बाँकी

    देशभरका नासु कर्मचारीहरु भोलि बिदामा बस्ने

    बजेट घोषणा विपरीत असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले भोलि मंगलबार बिदामा बस्ने घोषणा गरेका छन् । शाखा अधिकृत तहमा पदपूर्ति...बाँकी

    भारतको मन्दिरमा भागदौड मच्चिँदा तीन जनाको मृत्यु

    भारतको राजस्थानमा मन्दिरमा भागदौड मच्चिँदा तीन जना भक्तजनको ज्यान गएको छ ।दुई जना घाइते भएका छन् । सीकर जिल्लामा रहेको खाटु श्याम मन्दिरमा भागदौड मच्चिँदा तीन जना महिला भक्तजनको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ...बाँकी

    करेन्ट लागेर एक युवकको मृत्यु

    दाङमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । आरुघाट घर भइ अहिले दाङमा बसेर मिस्त्री काम गर्दै आएका २७ वर्षीय कृष्णबहादुर विकको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । दङ्गीशरणको गाउँपालिकाको...बाँकी

    आज राष्ट्रिय सभा बैठक बस्दै

    आज राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक १२औँ अधिवेशनको ४५औँ बैठक हो । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको...बाँकी

    सप्तरीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु

    सप्तरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । को रुपनी गाउँपालिका–२, पिप्राही चोकमा रुपनीबाट राजविराजतर्फ जाँदै गरेको बा८५प ६१९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स२प ८१६७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए...बाँकी