News Portal

  • गृहपृष्ठ समाज

    मोटरसाइकल पल्टिँदा बर्दियामा एकजनाको मृत्यु

    बर्दियामा मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मधुवन नगरपालिका–४, मख्खन चोकान गए राति करिब पौने १२ बजे भे१२प ७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको...बाँकी

    पेट्रोलियम पदार्थको मूल्य घटाउन एमालेको माग

    नेकपा एमालेका सांसद प्रदिप ज्ञवालीले निर्वाचन मिति घोषणा गरेपछि यसरी सदन चलाउँन मिल्छ भन्दै प्रश्न गरेका छन् ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा...बाँकी

    कोटेश्वरमा टिपरमा मोटरसाइकल ठोक्किँदा चारदोबाटो बस्ने आलेमगरको मृत्यु

    काठमाडौ‌को कोटेश्वरमा सडक दुर्घटना हुँदा भक्तपुरको चारदोबाटो बस्ने एकजनाको ज्यान गएको छ । छेउमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा उनको मृत्यु भएको हो ।  दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। मकवानपुरको बकैया गाउँपालिका ४ घर भई...बाँकी

    मेलम्ची खोलामा बाढी

    हिजो रातिदेखिको वर्षाका कारण मेलम्ची खोलामा बाढी आएको छ । बाढीका कारण मेलम्ची र हेलम्बुका विभिन्न सडक खण्ड अवरुद्ध भएका छन् । मेलम्चीको सिमखेत, मेलम्ची नगरपालिका(२ निवुगाउँ, मेलम्ची(भोताङ सडक खण्डमा पर्ने राम्चे, हेलम्बुको ढुङ्ग्रे बजार...बाँकी

    सर्वोच्चले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने

    सर्वोच्च अदालतले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने भएको छ । सर्वोच्च अदालतको गएको असार २२ गते बसेको पूर्ण बैठकले आजदेखि लागू हुने गरी शुक्रवार पनि पूरा समय सेवा दिने निर्णय गरेको थियो ।अदालतले...बाँकी

    सर्वोच्च अदालत अब शुक्रबार पनि पूरा समय संचालन हुने

    सर्वोच्च अदालत अब शुक्रबार पनि पूरा समय संचालन हुने भएको छ। अदालत प्रशासनले बिहीबार एक सूचना जारी गर्दै अब सर्वोच्चमा शुक्रबार पनि अरु बार सरह पूरा समय काम हुने जनाएको हो। सर्वोच्च अदालतमा रहेको पुराना...बाँकी

    कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पुर्वानुमान महाशाखाले आग्रह गरेको छ । बिहीबार र शुक्रबार कोसी र नारायणी नदीको जलसतह केही मात्रामा घट्ने भए तापनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेको...बाँकी

    करेन्ट लागेर ससुरा–बुहारीको मृत्यु

    सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीको मृत्यु भएको छ । करेन्ट लागेर सप्तरीको कञ्चनरुप नगरपालिका(६ मा दुई जनाको र राजगढ गाउँपालिका २ कमलपुरमा एक जनाको ज्यान गएको हो । कञ्चनरुप नगरपालिकामा करेन्ट लागेर ज्यान गुमाउनेमा ४० वर्षीय...बाँकी

    इञ्जिनमा समस्या देखिएपछि श्री एअरलाइन्सको जहाज फेरि नेपालगञ्जमै अवतरण

    नेपालगञ्जबाट काठमाण्डौका लागि उडेको केहीबेरमै इञ्जिनमा समस्या देखिएपछि श्री एअरलाइन्सको जहाज फेरि नेपालगञ्जमै अवतरण गराइएको छ । विमान उडेको केहीबेरमा पाइलटले केही समस्या भएको जानकारी गराएपछि विमान नेपालगञ्जमै फर्काइएको श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी...बाँकी

    शंकास्पद व्यक्ति चढेको आशंकामा मुम्बई उड्न लागेको विमान रोकियो

    शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले रोकेको छ । प्रहरीलाई सो विमानमा रहेका एक शंकास्पद यात्रुबारे सूचना आएपछि विमान रोकेर चेकजाँच गरेको हो । उक्त विमानमा चढेका एक यात्रुलाई...बाँकी