News Portal

  • सर्वोच्च अदालत अब शुक्रबार पनि पूरा समय संचालन हुने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१९ साउन २०७९
    २७ पटक
    भक्तपुर,१९ साउन २०७९

    सर्वोच्च अदालत अब शुक्रबार पनि पूरा समय संचालन हुने भएको छ। अदालत प्रशासनले बिहीबार एक सूचना जारी गर्दै अब सर्वोच्चमा शुक्रबार पनि अरु बार सरह पूरा समय काम हुने जनाएको हो।

    सर्वोच्च अदालतमा रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरण सम्बन्धी कार्ययोजना अनुरुप गत असार २२ मा बसेको अदालतको पूर्ण बैठकले शुक्रबार पूरा समय कार्यालय संचालन गर्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम साउन २० गतेदेखि शुक्रबार पनि अरु बार सरह अदालत संचालन गर्न लागिएको जनाइएको छ।

     

    प्रतिकृया दिनुहोस्

    चीन आक्रमणको अन्तिम तयारीमा छः ताइवान

    चीन आक्रमणको अन्तिम तयारीमा रहेको ताइवानका विदेशमन्त्री जोसेफ वुले बताएका छन्। सीमा क्षेत्रमा चीनले गरेको...

    देशभरका नासुले आज आन्दोलन गर्ने

    तलब फरक भएको भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दोलन गर्ने भएका छन्। सरकारले असमान...

    मोरङमा ट्रक कन्टेनरभित्र पुरुषको शव भेटियो

    मोरङमा ट्रक कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ ।सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा ना ३ ख ४७४३...

    एमाले संघीय निर्वाचनका लागि दल दर्ता गर्ने

    नेकपा एमाले आगामी मंसिरमा तय भएको संघीय निर्वाचनका लागि आज मंगलबार दल दर्ता गराउने भएको...

    फोहर बोकेर बञ्चरेडाँडा गएका गाडीमा तोडफोड

    बञ्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा फोहर बोकेर गएका गाडीमा तोडफोड भएको छ । धादिङ र नुवाकोटको सीमाना...