News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाज

    म्याग्दी पहिरोः थप तीनजनाको शव भेटियो

    म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीनजनाको शव भेटिएको छ। मंगलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन एकै परिवारका तीनजनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य...बाँकी

    १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

    काठमाडौँको सिनामंगलमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको जावलाखेल स्थित फ्युचर स्टार कलेजमा पढाउने सन्तोष कठेत छन् । सिनामंगल स्थित होटेलमा छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ...बाँकी

    छोराको कुटपिटबाट बाबुको मृत्यु

    तेह्रथुममा आफ्नै छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । तेह्रथुमको छथर गाउँपालिका ५ ठकुरी टोलका २४ वर्षीय छोरो टङ्क भण्डारीको कुटपिटबाट ५३ वर्षीय भक्त बहादुर भण्डारीको मंगलबार बिहान मृत्यु भएको हो । प्रदेश १ प्रहरीले...बाँकी

    काठमाडौंबाट चितवन र धादिङ भएर गुड्ने सवारी साधन सञ्चालनमा रोक

    धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड भएर गुड्ने लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । धादिङको तिङ्ग्राङ खानी र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक...बाँकी

    म्याग्दीमा पहिरोले घर बगाउँदा दुुई जनाको मृत्यु, तीन जना बेपत्ता

    म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिरोले घर बगाउँदा दुुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । आज बिहान घामबहादुर विक र गोठे विकको घर पहिरोले बगाएको हो । घटनास्थलमा रहेका निवर्तमान...बाँकी

    भारतमा पिकअप भ्यानमा करेन्ट लागेर १० जनाको मृत्यु

    भारतको पश्चिम बङ्गालमा पिकअप भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । पश्चिम बङ्गालको कुचबिहार जिल्लादेखि पिकअप भ्यानमार्फत जलपाइगुडी जिल्लाको जल्पेश मन्दिरमा जल चढाउन गइरहेका १० जनाको करेन्ट...बाँकी

    काभ्रेस्थली घटनाः श्रीमती र छोराछोरीको हत्या गरेर श्रीमानले आत्महत्या गरेको आशंका

    काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्,श्रीमती र दुई छोराछोरीको शव भेटिएको छ। श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनले बताए। श्रीमती र दुई बच्चाको शव...बाँकी

    मदिरा सेवन गरी विद्यालय जान्छन् प्रधानध्यापक

    मदिरा सेवन गरी विद्यालय आएको आरोपमा एक विद्यालयका प्रधानध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जाजरकोट सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयका प्रधानध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर...बाँकी

    काठमाडौंमा एकै परिवारका चारजना मृत फेला

    काठमाडौंको तारकेस्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला परेका छन्। सोमबार बिहान उनीहरूको मृत फेला परेका हुन्। परिवारका बाबु, आमा र छोराछोरीहरू मृत फेला परेको तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनले जानकारी दिए।  उनीहरूको यस घटनाबारे...बाँकी

    झापामा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

    झापाको कन्काई नगरपालिका वडा नम्बर ३ स्थित सुरुङ्गा कुमरखोद सडकखण्डमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार झापा गाउपालिका( ६ बस्‍ने २३ वर्षीय राजेश कार्कीको मृत्‍यु भएको जिल्ला प्रहरी...बाँकी