News Portal

  • काठमाडौंमा एकै परिवारका चारजना मृत फेला

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१६ साउन २०७९
    ४८१ पटक
    भक्तपुर,१६ साउन २०७९

    काठमाडौंको तारकेस्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला परेका छन्। सोमबार बिहान उनीहरूको मृत फेला परेका हुन्।

    परिवारका बाबु, आमा र छोराछोरीहरू मृत फेला परेको तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनले जानकारी दिए।  उनीहरूको यस घटनाबारे खबर पाएलगत्तै प्रहरी घटनास्थलतर्फ पुगेको छ।

    घटना हत्या वा आत्महत्या के हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...