प्राध्यापक र सह(प्राध्यापकको अन्तर्वार्ता सञ्चालनको माग गर्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको कार्यालयबाहिर प्रदर्शन गरेको छ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गरेको तालाबन्दीका कारण सेवा आयोगको काम ठप्प...बाँकी
बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिंदा आफूहरुलाई नोक्सान भएको भन्दै व्यवसायीहरुले भाडा वृद्धि नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएका छन् । ढुवानी भाडा बृद्धिको माग पुरा नभएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका...बाँकी
उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले ग्रील ग्राम तोक्नेतिर लाग्न व्यवसायीहरुलाई सुझाव दिएका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २७ औ साधारणसभाको शनिबार भक्तपुरमा उदघाटन गर्दै सचिव पोखरेलले उक्त सुझाव दिएका हुन् । ...बाँकी
bhakatpur
वर्षै पिच्छे परनिर्भता वढ्दै गएको बेला ग्रिल तथा स्टील व्यवसायको क्षेत्रमा भने नेपाल आत्मनिर्भर रहेको छ । यसलाई अझ प्राथमिकता दिने हो भने विदेश निर्यात पनि सम्भब भएको व्यवसायीहरुले बताएका छन् । ग्रिल तथा स्टील...बाँकी
नेपाल इन्जिनियरिङ कलेज ९नेक० दुवाकोट भक्तपुरले ४८ जना इन्जिनियरहरुलाई विदाई गरेको छ । कलेजमा सिभिल एण्ड रुरलको पढाई पूरा गरेका उनीहरुलाई शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी विदाई दिएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल...बाँकी
एसिड आक्रमणमा परेकाको उपचार सरकारले निःशुल्क गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो। आकस्मिक...बाँकी
बैतडीमा ६८ वर्षीय बुवाला्रई मोही बनाउने पारो प्रहार गरि आफ्नै छोराले हत्या गरेका छन् । अन्तराम जोशीलाई हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिलासैनी गाउँपालिका–५ सेरा बस्ने २३ वर्षीय...बाँकी
काठमाडौं महानगरपालिका–६ बौद्ध सिद्धार्थ ओरालो नजिकबाट २३ ओटा छत कछुवासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–३ घर भएका २१ वर्षीय रमेश डंगोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका–९ प्रकाशपुर घर...बाँकी
नेपालगन्जबाट काठमाडौं ल्याइएको राँगोले आतंक मच्चाएपछि गोली प्रहार गरी मारिएको छ । नेपालगन्जबाट शुक्रबार बिहान काठमाडौं ल्याइएको राँगो थानकोटमा झार्ने क्रममा भागेको थियो । सडकबाट भागेको राँगो बस्तीमा प्रवेश गरेको, प्रहरीसहितको टोलीले नियन्त्रणमा लिने प्रयास...बाँकी
अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विदेश भ्रमणमा जाने भएपछि माओवादी केन्द्रको बैठकका तालिका प्रभावित भएको छ । २१–२५ साउनसम्म अध्यक्ष प्रचण्डको जापान भ्रमण हुने भएपछि पार्टीका बैठक र कार्यक्रम प्रभावित भएको हो । नेपाली जनप्रगतिशील मञ्चको...बाँकी