पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा यात्रीवाहक बसमा आगलागी हुँदा ३३ यात्री घाइते भएका छन् । आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिरनजिक बस दुर्घटना भई आगलागी भएको हो । पश्चिमबाट...बाँकी
टिकटक बनाउने क्रममा चिप्लिँदा सल्यानको कुपिण्डे तालमा एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दाङको तुलसीपुर उपमहानगर ६ का अन्दाजी ३७ वर्षीय बेद बहादुर बस्नेत बेपत्ता भएका हुन् । मंगलबार दिउँसो...बाँकी
इलाममा भाइरल ज्वरोका बिरामी बढेसँगै अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । बिरामी बढेपछि इलाम नगरपालिकाभित्रका केही निजी विद्यालय एक हप्ताका लागि बन्द भएका छन् । इलाम अस्पतालसहित फिक्कल बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक...बाँकी
१९ वर्षीया एक नर्सिङ छात्रालाई बलात्कार गरेको आरोपमा विराटनगरमा नाम कहलिएका कराँते प्रशिक्षक र उनका साथी पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–३ निवासी ५० वर्षीय राउत र सुवेदीले नर्सिङ पढ्दै गरेकी एक छात्रालाई होटेलमा लगेर...बाँकी
सरकारले प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा पुन कडाइ गर्ने भएको छ। ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग बढेपछि भदौ १ देखि फेरि कडाइ गर्न लागिएको हो। २०७८ असोज १९ मै सरकारले...बाँकी
बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् । मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन...बाँकी
पर्वतको सदरमुकाम कुश्मा बजारमा आज (सोमबार) बिहान मलामी बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार कुश्मा नगरपालिका–५...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबारसम्म निकाल्ने तयारी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारले बिहीबारसम्म नतिजा निकाल्नेगरी अन्तिम तयारी भइरहेको जानकारी दिए । नतिजा पुरानै माध्यमहरूबाट, एनटीसी...बाँकी
अब मोबाइल एप्लिकेशनबाटै राहदानीबारे जानकारी लिन मिल्ने भएको छ । राहदानी विभागको ुनेपाल ईपासपोर्टु नामक मोबाइल एपबाट राहदानी सम्बन्धी विवरण हेर्न सकिने राहदानी विभागले जनाएको छ । विभागका अनुसार यस एपबाट राहदानीका लागि पेश गरेको...बाँकी
पाल्पाको लघुवामा भएको बस दुर्घटनामा मृत्यु हुने ६ जनाकै सनाखत भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना ६ जनाको मृत्यु भएको थियो । १७ जना...बाँकी