News Portal

  • टिकटक बनाउदा चिप्लिँएर एक जना बेपत्ता

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १० साउन २०७९
    ६०४ पटक
    भक्तपुर, १० साउन २०७९

    टिकटक बनाउने क्रममा चिप्लिँदा सल्यानको कुपिण्डे तालमा एक जना बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दाङको तुलसीपुर उपमहानगर ६ का अन्दाजी ३७ वर्षीय बेद बहादुर बस्नेत बेपत्ता भएका हुन् ।

    मंगलबार दिउँसो उनी साथीहरूसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएरका हुन् । अहिले प्रहरीले खोजी कार्य जारी राखेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...