News Portal

  • गृहपृष्ठ समाज

    बसको ठक्करबाट एक वृद्धाको मृत्यु

    पोखरामा बसको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । कास्कीको पोखरा महानगर ८ सभागृह चोकमा आज मृत्यु हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ घर भई हाल पोखरा लेकसाइड बस्ने ७५ वर्षीया सुनमाया तिलिजा रहेकी छन् । गम्भीर...बाँकी

    अनेरास्ववियुले गर्‍यो आयल निगम घेराउ

    पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल आयल निगम घेराउ गरेको छ । अन्तर्राष्ट्रिय बजारमा समायोजन हुँदा पनि नेपालमा मूल्य समायोजन नभएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।...बाँकी

    शंकास्पद वस्‍तु समात्दा ४ युवा घाइते

    म्याग्दीमा जिम्बु टिप्ने क्रममा शंकास्पद वस्‍तु समात्दा ४ युवा घाइते भएका छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ प्याङ भन्ने उच्चलेंकको ओढारमा मंगलबार बेलुका करिब ५ बजेतिर जिम्बु खोज्न जाने क्रममा शंकास्पद वस्तु भेटिएको र त्यसलाई...बाँकी

    मनकामना केबलकार ६ हप्ता बन्द हुने

    मनकामना केबलकार आगामी २३ गतेदेखि ६ हप्ता बन्द हुने भएको छ । नेपालको पहिलो केबलकार मनकामना केबलकारले प्रविधि स्तरोन्नति गर्ने प्रयोजनका लागि आगामी २३ गतेदेखि सेवा बन्द गर्ने भएको हो । एनालग कनेक्ट प्रणालीलाई डिजिटल...बाँकी

    मधेस प्रदेशद्धारा संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा

    मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । बुधबार प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गरी प्रहरी समायोजनको माग गर्दै चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् । यही साउन...बाँकी

    सप्तकोसीमा पानीको बहाव बढ्यो

    सप्तकोसी नदीमा पानीको बहाव बढ्दा उदयपुरसँगै सप्तरी र सुनसरीका पालिकाहरू बढी जोखिममा परेका छन् । सप्तरीको सप्तकोसी नगरपालिकाका प्रमुख कृष्णप्रसाद ढकालका अनसार बाढीले सप्तकोसीका ६ र ७ नम्बर वडामा प्रत्यक्ष असर गर्न सक्छ । यस्तै,...बाँकी

    सप्तकोशी प्रभावितले गाउँ छोड्न थालेपछि उद्धार र राहतमा कुनै कमी हुन नदिनेःगृहमन्त्री खाणको निर्देशन

    सप्तकोशी नदीमा पानीको बहाब बढेर भंगालो फुटेपछि प्रभावित क्षेत्रका बासिन्दाले गाउँ छोड्न थालेका छन् । बाढी बस्तीमा पस्न थालेपछि उदयपुर बेलका नगरपालिकाका वडा नम्बर १, २, ८ र ९ का बासिन्दा सुरक्षित ठाउँमा जान थालेका...बाँकी

    वुटवलमा श्रीमानले बलात्कार गरेको भन्दै श्रीमतीले दिइन् उजुरी

    रुपन्देहीमा वैवाहिक बलात्कारविरुद्धको मुद्दा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समयदेखि जबर्जस्ती करणी गरेको भन्दै वैवाहिक बलात्कारको मुद्दा दर्ता गराएकी हुन् । तिलोत्तमा नगरपालिका १७ निवासी उक्त पुरुषविरुद्ध इलाका प्रहरी...बाँकी

    श्रीमतीको शव फेला, श्रीमान अझै बेपत्ता

    कपिलवस्तुमा आज बिहान बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शव फेला परेको छ । श्रीमानको अवस्था अज्ञात रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुको कोइली खोलाले आज बिहान एक दम्पतीलाई...बाँकी

    चित्रकलामा जम्दै भक्तपुरकी भान्जी पल्पसा मानन्धर

    युवा चित्रकार पल्पसा मानन्धर चित्रकलामा नयाँ नाम होइन । सानै उमेर देखि चित्र कोर्न थालेकी मानन्धरका चित्रहरु मनमोहक मात्र छैनन, उनलाई युवा पुस्ताको आशालाग्दो चित्रकारको परिचय दिलाउन पनि पर्याप्त छन् । काठमाडौँको भीमसेनस्थानमा जन्मिएकी मानन्धर...बाँकी