News Portal

  • शंकास्पद वस्‍तु समात्दा ४ युवा घाइते

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१८ साउन २०७९
    ४९० पटक
    भक्तपुर,१८ साउन २०७९

    म्याग्दीमा जिम्बु टिप्ने क्रममा शंकास्पद वस्‍तु समात्दा ४ युवा घाइते भएका छन् ।

    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ प्याङ भन्ने उच्चलेंकको ओढारमा मंगलबार बेलुका करिब ५ बजेतिर जिम्बु खोज्न जाने क्रममा शंकास्पद वस्तु भेटिएको र त्यसलाई के रहेछ भनी खोल्ने क्रममा अचानक पड्किएर ४ जना युवा घाइते भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

    विस्फोटक पदार्थ पड्किएर घाइते हुनेमा म्याग्दीको मालिका गाउँपालिका –३ का २२ वर्षीय रेस रोक्कामगर, १९ वर्षीय टिका बुढामगर,२५ वर्षीय तेजेन्द्र रोक्कामगर र २५ वर्षीय दिलिप रोक्कामगर घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । प्रजिअ शर्माका अनुसार वारागुङको तेताङ लेंकमा जिम्म टिप्न गएका युवाहरु विस्फोटक पदार्थ पड्किएर घाइते भएको र उनहरुलाई जोमसोम अस्पतालबाट थप उपचारका लागि पोखरा रिफर गरिएको जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...