News Portal

  • मदिरा सेवन गरी विद्यालय जान्छन् प्रधानध्यापक

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१६ साउन २०७९
    ४०४ पटक
    भक्तपुर,१६ साउन २०७९

    मदिरा सेवन गरी विद्यालय आएको आरोपमा एक विद्यालयका प्रधानध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जाजरकोट सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयका प्रधानध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरिएको हो।

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार पक्राउ गरी जिल्ला अस्पताल जाजरकोटमा मेडिकल चेकजाँचका लागि लगिएको छ। अस्पतालको रिपोर्टको आधारमा प्रक्रिया अघि बढाइने पन्तले जानकारी दिए ।

    सोमबार बिहान प्रधानध्यापकले विद्यालयमा मदिरा सेवन गरी आएको गोप्य सूचनाका आधारमा अखिल क्रान्तिकारीले प्रहरीलाई खबर गरेको थियो।

    प्रतिकृया दिनुहोस्

    पत्रकार सिलवाललाई पितृशोक

    प्रेस सेन्टर नेपाल भक्तपुरका कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सदस्य एवं जनगर्जन पत्रिकाका...

    सहकारी ठगि प्रकरणको छानबिन गर्न सांसद थापा संयोजक रहेको संसदीय समिति गठन

    काठमाडौँ । प्रतिनिधिसभाले सहकारी ठगि प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ ।  समितिको...

    यस्ता छन् बजेटका पाँच उद्देश्य र प्राथमिकता(पूर्णपाठ सहित)

    बजेटको नयाँ ब्यागका साथमा अर्थमन्त्री वर्षमान पुन । तस्बिरः केशब गुरुङ अर्थमन्त्री वर्षमान पुनले कूल...

    बजेटको बक्तब्यमै भक्तपुरको शान, पुनको बजेटले बढायो ढकालको सम्मान

    सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बक्तब्यमा भक्तपुर जिल्लाका केही आयोजनालाई प्राथमिकता...

    ४ सवारी साधन ठोक्किदा गयो २ जनाको ज्यान

    नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ...