News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार, स्वास्थ्य-शैली

    भक्तपुरमा ४ सहित थप ४ सय ३४ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार १६२पुग्यो

    काठमाडौँ  । पछिल्लो २४ घन्टामा भक्तपुरमा ४ सहित थप ४ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...बाँकी

    मन्त्रालयले भक्तपुरमा थपिएको भनिएका कोरोना संक्रमित भक्तपुरबासी होइनन् : एसपी थापा

    बुधवार भक्तपुरमा थपिएको भनिएका कोरोना संक्रमित व्यक्ति भक्तपुरबासी नभएको थाहाँ भएको छ । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोरोना ब्रिफिंग कार्यक्रममा भक्तपुरका १ सहित ६ सय २९ नयाँ संक्रमित भेटिएको भनेको थियो । भक्तपुरको...बाँकी

    किर्ते हस्ताक्षर गरी ठगेकाे आराेपमा पक्राउ

    किर्ते हस्ताक्षर गरी आफ्नो मोबाइलमा मोबाइल बैंकिङ सुचारु गरी ३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका-१ बस्ने २२ वर्षीय नादिर साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-१३ बस्ने चितवन भरतपुर महानगरपालिका-६...बाँकी

    भक्तपुरकाे बजेट १ अर्व ८२ करोड ४० लाख (हेर्नुस् बजेटको पूर्णपाठ)

    rajani joshi

    भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि रु.१ अर्ब ८२ करोड ४० लाख आयव्यवको अनुमानित् विवरण बजेट ल्याएको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जारी सातौँ नगर सभामा उपप्रमुख रजनी जोशीले उक्त बजेट प्रस्तुत...बाँकी

    भक्तपुरमा १ सहित थप ६ सय २९ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

    काठमाडौँ  । पछिल्लो २४ घन्टामा  भक्तपुरमा १ सहित थप ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य तथा...बाँकी

    एसईई मूल्यांकनका लागि कार्यविधि सार्वजनिक, यस्तो छ मूल्यांकनको पुरा प्रक्रिया

    सानाेठिमी । माध्यमिक शिक्षा परीक्षा(एसईई)कालागि विद्यार्थीको मूल्यांकन गर्नका लागि विद्यालय तहमा एक मूल्यांकन समिति गठन गरिने भएको छ । राष्ट्रिय परीक्षाबोर्डले तयार गरेको माध्यमिक शिक्षा परीक्षा(एसईई) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण...बाँकी

    बाहिरबाट उपत्यका छिरेकाहरूलाई होम क्वारेन्टाइनमा रहन दिन गृहको निर्देशन

    बाहिरबाट उपत्यका छिरेकाहरूलाई घरधनीले पिसिआर रिपोर्ट मागेर परेसान पारेपछि टेकुमा दैनिक हजार बढी मानिस पिसिआर टेस्टका लागि पुग्ने गरेका छन् । लक्षण बिना नै पिसिआर टेस्ट गर्न पुगेपछि पिसिआर टेस्ट गर्दै आएको टेकुस्थित अस्पतालको काम...बाँकी

    चाँगुनारायणको नीति तथा कार्यक्रम : छोरीलाई बैंक खातादेखि बिनाब्याज ऋण दिनेसम्म(पूर्णपाठ)

    चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमवार नगरपालिकाकी उपप्रमुख बिना बास्तोलाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । नगर प्रमुख सोम प्रसाद मिश्रको अध्यक्षतामा...बाँकी

    ५ सय ३८ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १० हजार ९९ पुग्यो

    काठमाडौं । गएको २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना संक्रमणपुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा...बाँकी

    सूर्यविनायकको बजेट १ अर्व ४८ करोड (हेर्नुस् पूर्णपाठ)

    भक्तपुरको सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु १ अर्व ४८ करोडको बजेट ल्याएको छ । सूर्यविनायकको सातौँ नगर सभाले उपप्रप्रमुख जुना बस्नेत द्वारा प्रस्तुत उक्त बजेट पारित गरेको हो । विनियोजित बजेटको चालुतर्फ...बाँकी