News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    सीटीईभीटीका नव नियुक्त उपाध्यक्ष अधिकारीद्वारा पदभार ग्रहण

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद(सीटीईभीटी) का नव नियुक्त उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार उनले सीटीईभीटीको सानोठिमीस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् । प्रा डा कुलबहादुर बस्नेतको कार्यकाल पुरा भएपछि...बाँकी

    विद्यालयमा पठनपाठन र शुल्क लिन रोक, कक्षा अभिलेखीकरण खुला

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन, विद्यार्थी भर्ना र शुल्क लिने काम नगर्न निर्देशन दिएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले शिक्षाका वर्तमान मुद्दा र गतिविधिहरुको बारेमा आफ्नो धारणा सार्वजनिक...बाँकी

    गैरकानूनी र मनोमानी ढङ्गले शुल्क असुल्ने निर्णय तत्काल फिर्ता लिन अनेरास्ववियुको चेतावनी

    काठमाडौं । सत्तारुढ दल नेकपा निकट विद्यार्थी संंगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले गैरकानुनी रुपमा मनोमानी ढंगले शुल्क असुल्ने निर्णय तत्काल फिर्ता लिन निजी विद्यालयहरुहरुलाई चेतावनी दिएका छन् । सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै...बाँकी

    थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, योसँगै संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या ९५६१ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने २१४२ डिस्चार्ज भएका छन्...बाँकी

    जिप्रका भक्तपुर बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुला, भिड नगरी सेवा लिन सिडिओको अपिल

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले दैनिक १० घण्टा कार्यालय खुला गरेको छ । असार १ गतेदेखि नै कार्यालय दैनिक १० घण्टा खुला रहेको हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार सेवाग्राहीको भिड व्यवस्थापनका लागि कार्यालय...बाँकी

    सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

    लोकसेवा आयोगले लिएको सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । सोमवार आयोगले नतिजा प्रकाशित गरेको हो । लोक सेवा आयोगले गत फागुन २७, २८, २९, ३० र चैतको १ गते लिखित...बाँकी

    हाई अलर्टमा रहन मातहतका कमान्डरलाई प्रधानसेनापतिको आदेश

    प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई तयारी अवस्थामा रहन आदेश दिएका छन् । आइतबार जंगी अड्डामा नेपाली सेनाका पृतनापतिहरुलाई निर्देशन दिंदै उनले यस्तो आदेश दिएका हुन् । भारतले अतिक्रमण गरेको नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा...बाँकी

    बिदेशी बुहारीलाई बिबाहको ७ वर्ष पछि मात्र नागरिकता दिने बिधेयक पास

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा २ वर्ष अघि देखि अड्किएको नागरिकता सम्बन्धी बिधेयक पास भएको छ । गत मंगलवार बाट समितिमा पुन: छलफल चलाइएको उक्त बिधेयक बहुमतले पास भएको हो । विदेशी महिलाले नेपाली...बाँकी

    लकडाउन अवधिको समेत शुल्क तिर्न प्याब्सन/एन प्याब्सनको आह्वान

    काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरुलाई आग्रह गरेका छन् । आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)...बाँकी

    थप ४२१ जनामा कोरोना, संक्रमितको संख्या नौ हजार २६ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या नौ हजार २६ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार...बाँकी