News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित

    काठमाडौँ । सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित भएको छ । शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यसलाई राजपत्रमा प्रकाशित गरेको हो । भारतले अतिक्रमण गर्दै आएको लिपुलेक, कालपानी र लिम्पियाधुरालाई...बाँकी

    भक्तपुरकी एक महिलालाई कोरोना पोजेटिभ : संक्रमित संख्या ४, देशभर संक्रमित संख्या ५१६

    भक्तपुरमा कोरोनाको एक संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । शुक्रबार साँझ भक्तपुरकी एक महिलालाई कोरोना पोजेटिभ देखिएको पुष्टि भएको हो । मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले जनाए अनुसार संक्रमित महिला भक्तपुर...बाँकी

    संसदमा दर्ता भयो संविधान संशोधन प्रस्ताव

    काठमाण्डौँ । सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक संसद सचिवालयमा दर्ता गर्नुभएको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर...बाँकी

    थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

    काठमाडौं । नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका...बाँकी

    काठमाडौं उपत्यकामा प्रवेश गर्न चाहनेले कोरोना नेगेटिभ रहेको रिपोर्ट पेश गर्नुपर्ने

    काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि बाहिरी जिल्ला बाट हुने प्रवेशमा कडाइ गरिएको छ । गृह मन्त्रालयले अत्यावश्यक काममा बाहेक अन्य कामको लागि काठमाडौं प्रवेशमा रोक लगाउन आदेश दिएको हो । त्यतिमात्र होइन, अत्यावश्यक काममा...बाँकी

    कोरोना संक्रमित शिक्षकको मृत्यु भएको मन्त्रालयको भनाइ

    रुपन्देहीको क्रिमशन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । सरकारले उनको मृत्यु भएको पुष्टि गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनको मृत्यु भएको जानकारी गराए । मन्त्रालयका प्रवक्ता डा....बाँकी

    भक्तपुरको अनन्तलिंगेश्‍वर केन्द्रविन्दु बनाएर एकाबिहानै भूकम्पको धक्का

    भक्तपुर  । भक्तपुरको अनन्तलिंगेश्‍वर आसपास केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेर १४ मिनेट जाँदा ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । भक्तपुर, काठमाडौं र...बाँकी

    थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

    काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन्। बिहीबार बिहान नयाँ संक्रमित थपिएसँगै कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४४४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र...बाँकी

    सरकारद्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक

    काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको छ । बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले उक्त नक्शा सार्वजनिक गरेको हो । मन्त्रालयमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी...बाँकी

    थप २५ जनामा कोरोना संक्रमण पृष्टि, संक्रमित ४२७ पुगे

    काठमाडौं । नेपालमा आज (बुधबार) थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको संख्या ४२७ पुगेको छ । आज (बुधबार) बाँकेमा ६ जना, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र...बाँकी