काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिकाका २१ संक्रमित कोरोना जितेर घर फर्किएका छन् । नारायणी अस्थायी कोभिड अस्पतालबाट गएराती साढे १० बजे २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । नारायणी अस्पतालका प्रमुख मेडिकल...बाँकी
कञ्चनपुर, १४ जेठ । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको छ । उनी कञ्चनपुरकाे एक क्वारेन्टाइनस्थल व्यवस्थापन कार्यमा जुटेका थिए । वडाअध्यक्ष राना आफ्नै वडामा रहेको...बाँकी
काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९४ हजार २२४ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५६ लाख...बाँकी
काठमाडौं, १३ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या ७७२ पुगेकाे छ । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि याे संख्या बढेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....बाँकी
काठमाडौं । विरगञ्जका दुइ अस्पतालमा कार्यरत डाक्टरहरुबीच कुटाकुट भएकाे छ । नारायणी उपक्षेत्रीय अस्पतालमा र नेशनल मेडिकल कलेजमा कार्यरत डाक्टरहरुबीच अरु कारणले नभइ सामाजिक सञ्जालका कारण कुटाकुट भएकाे हाे । सामाजिक सञ्जालमा लेखेको स्टाटस र...बाँकी
काठमाडौं । शिक्षकहरुले ७७ वटै जिल्लाका सांसदहरुलाई आफ्ना माग समेटेर पत्र पठाएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले शुरु गरेको डिजिटल आन्दोलन अन्तर्गत ७७ जिल्लकै शिक्षकहरुले मंगलवार आ–आफ्ना क्षेत्रका सांसदहरुलाई पत्रलेखेका हुन् । संसदमा...बाँकी
भक्तपुर । भक्तपुरको नयाँठिमी चोकमा टिपरको ठक्करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु भएको छ । सोमबार राती साढे ९ बजे काठमाडौंबाट भक्तपुर तर्फ आउँदै गरेका दुई टिफरहरु एकआपसमा ठक्कर खाँदा महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत प्रनानि...बाँकी
कठमाडौं । लामो समय अस्थायी शिक्षक आन्दोलनमा बिताएका पूर्व शिक्षक दिनेश थापा’तार्कीक’को निधन भएको छ । सोमवार बिहान मातातिर्थस्थित घरमै ह्दयघात भएका उनलाई अस्पताल लैजादै गर्दा निधन भएको हो । चन्द्रागिरि नगरपालिका–६ मातातिर्थका स्थायी बासिन्दा...बाँकी
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६३ दिनदेखि लकडाउनमा छ ।...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएकाहरुलाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराइने बताएका छन् । मुलुकमा विद्यमान र यस्ता विभिन्न ढङ्गले सिर्जना भएको रोजगारीको अवसर उनीहरुलाई उपलब्ध गराउने उनले बताए ।...बाँकी