News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    भुल्केमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११० पुग्यो

    विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा थप एक जनामा कोरोना भाइरस को संक्रमण देखिएको छ । यो सँगै मुलुकमा संक्रमितको संख्या ११० पुगेको छ । दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा शनिबार थप...बाँकी

    लुकीछिपी उपत्यकामा भित्रिन नदिन कडाइ

    काठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने सवारीसाधन र मानिसको आवागमन रोक्न स्थानीय प्रशासन र प्रहरीले थप कडाइ गरेको छ । लुकीछिपी मानिस भित्रिने गरेको भन्ने सूचना आएपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी...बाँकी

    सङ्क्रमित ९९ मध्ये उपचारपछि घर फर्कनेको सङ्ख्या २२

    काठमाडौँ  । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि पिसिआर विधिबाट हालसम्म १४ हजार ९६ को स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा ¥यापिड डाइग्नोस्टिक विधिबाट ५२ हजार...बाँकी

    काँग्रेसद्वारा ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाले देशको विविध क्षेत्रमा पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको यही वैशाख...बाँकी

    विद्यार्थी भर्ना, परीक्षा र पठनपाठन नगराउन निर्देशन

    काठमाडौँ ।  प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको छ । समितिको बुधवार बसेको बैठकले मुुलुकभर...बाँकी

    विभिन्न जिल्लाबाट आउने सवारीलाई भक्तपुर नाकाबाट प्रवेश निषेध

    भक्तपुर । विभिन्न जिल्लाबाट काभ्रे हुँदै उपत्यका भित्रिने सवारी साधनलाई भक्तपुर नाकाबाट प्रवेश निषेध गरिएको छ । कोभिड–१९ महामारीको त्रासले उपत्यका छाडेर विभिन्न जिल्लास्थित आफ्ना घरघरमा गएका फेरि काठमाडौँ उपत्यका फर्कन थालेपछि भक्तपुर नाकामा अत्यावश्यकबाहेकका...बाँकी

    कोरोना संक्रमितको संख्या ९९ पुग्यो, वीरगञ्जमा थप १७ जना थपिए

    काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित...बाँकी

    लकडाउन जेठ ५ सम्म लम्बियो, सीमा नाका र हवाई उडान जेठ १८ सम्म बन्द रहने

    काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । जारी लकडाउन वैशाख २५ गते भोली समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना...बाँकी

    कोरोना भाइरस चीनबाट फैलिएको कुनै प्रमाण नभएको अमेरिकी सेना प्रमुखको भनाइ

    काठमाडौं । आफ्ना राष्ट्रपति र विदेशमन्त्रीले कोरोना भाइरसबारे चीनलाई लगाइरहेको आरोपविपरीत अमेरिकाका सेना प्रमुखले यसबारे कुनै प्रमाण नभएको बताएका छन्। अमेरिकी सेनाका प्रमुख जनरल मार्क माइलेले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलाइएको भन्ने सबै आशंका र...बाँकी

    कोरोनाबाट इटालीमा भन्दा बेलायतमा मृत्यु हुनेको संख्या धेरै

    काठमाडाैं । कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट सबैभन्दा धेरै मानिसको ज्यान जाने देशको सूचिमा बेलायत दोस्रो स्थानमा पुगेको छ । बेलायतमा इटालीमा भन्दा धेरै व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको हो । जोन हप्किन्स...बाँकी