News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १ सय ९१ पुग्यो

    काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित...बाँकी

    कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गरिने

    कपिलवस्तु । कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार नै साँझ ५ बजेदेखि लागू हुने गरी जेठ ५ गतेसम्मका लागि सिल गर्ने...बाँकी

    थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

    काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । थप १३ जनामा कोरोना संक्रमण देखिएसँगै...बाँकी

    भारतसँग वार्ता गर्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

      काठमाडौँ । नेपाल भारत सीमा विवादको समाधान खोज्न सरकारले तत्काल कुटनीतिक र राजनीतिक पहल अघि बढाउनुपर्ने माग राख्दै संघीय संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका चार सांसदले सोमबार संसदमा संकल्प प्रस्ताव...बाँकी

    कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, स‌ंक्रमित १२० पुगे

    काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका...बाँकी

    परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, ‘भारतले नेपाली भूमिमा बाटो बनाइरहेको पहिल्यै थाहा थियो’

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि अतिक्रमण गरेको बनाएको सडकबारे सरकारलाई पूर्वजानकारी रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले सडक बनाएको बताएका थिए । सांसदहरुले यसबारे सरकारलाई जानकारी थियो...बाँकी

    दिउँसो चलाउन नपाइने गरी राजधानीमा सवारी चलाउन ‘टाइम कार्ड’ लागू

    काठमाडौं  । काठमाडौं उपत्यकामा सवारी आवागमन बढेसँगै अब टाइम कार्ड लागु हुने भएकाे छ । आइतबारदेखि उपत्यकाका तीन वटै जिल्लामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको हाे । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला...बाँकी

    केपी ओली र प्रचण्डले संयुक्त विज्ञप्ति जारी गर्दै भने: भारतले निन्दनीय काम गर्यो

    काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भारतद्वारा नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेको कदमको निन्दा गरेको छ। ‘सम्पूर्ण मानवसमुदाय अहिले कोरोना भाइरसबाट सिर्जित स्वास्थ्य संकटसँग जुधिरहेको र यहि महामारीका विरुद्ध हाम्रा सबै...बाँकी

    १२ संघसंगठनले एकै श्वरमा भनेः थापा नै वैधानिक अध्यक्ष, फेसबुके टिप्पणी एकता विरोधी हर्कत

    काठमाडौं । नेपाल शिक्षक महासंघमा आवद्ध र सम्बद्ध १२ संघसंगठनहरुले बाबुराम थापा नै महासंघको वैधानिक अध्यक्ष भएका स्पष्ट पारेका छन् । साथै, नेतृत्वको सवालमा सामाजिक सञ्जालमा भएका टिकाटिप्पणी एकता विरोधी भएको ठहर गरेका छन् ।...बाँकी

    विद्यार्थीलाई सरस्वती निकेतन माविको राहत: खाद्यान्न र सिकाइ सामग्री

    काठमाडौं । काठमाडौं टेकु स्थित सरस्वती निकेतन माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरेको छ । लकडाउन लम्बिदै जाँदा खाद्यान्न अभाव भोगेका विद्यार्थीहरुलाई पहिलो चरणको राहत वितरण गरिएको हो । विद्यालयले राहतको दोस्रो चरणमा भने विद्यार्थीहरुलाई...बाँकी