काठमाडौं । नेपालमै एसेम्बल भएको बजाजको ‘डोमिनार–४००’ बाइकको विक्री शुरू भएको छ । यो ‘डोमिनार ४००’ हाल टेकुस्थित शोरूमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । यो मोटरसाइकल भारतमा बनेको भन्दा सस्तो भएको बजाजको नेपालका लागि...बाँकी
काठमाडौं । प्रतिनिधिसभाकी कांग्रेस सांसद पार्वता डिसी चौधरीले ठगी गरेको भन्दै संसद सचिवालयमै उजुरी परेको छ । दाङको तत्कालीन गढवा गाविसका कांग्रेस उपसभापति समेत रहेका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले सांसद चौधरीले आठ लाख रुपैंयाँ...बाँकी
भारतको तमिलनाडुमा एकजना होटल साहुले कुखुराको मासु भनेर कागको मासु बेच्ने गरेको खुलासा भएको छ । सडक किनारमा राखिएको त्यस्तो पसलमा कुखुराको मासु भनेर स्वाद मानेर खाएका उपभोक्ताले कागको मासु खाएका हुन् । तमिलनाडुको रामेश्वरमस्थित...बाँकी
पश्चिमी केन्यामा एउटा विद्यालयमा १४ भागदौड हुँदा कम्तीमा १४ विद्यार्थीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। राजधानी नाइरोबीबाट पश्चिमोत्तर भागमा काकामेगास्थित प्राथमिक विद्यालय सोमवार अपराह्ण उक्त घटना भएको थियो। छुट्टी भएपछि विद्यार्थीहरू कक्षाकोठाबाट निस्किन लाग्दा...बाँकी
मकवानपुर । हेटौडामा हत्या गरिएकी तेस्रो लिङ्गी अजिता भुजेलका हत्याराहरु फेला परेका छन् । मकवानपुर प्रहरीले उनको हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको छ । प्रहरीले भुजेलको हत्यामा संलग्न रहेको भन्दै हेटौडाकै १८ वर्षीय सिमोन...बाँकी
hetauda third gender
अछाम । अछाममा एक जनप्रतिनिधिको विभत्स हत्या भएको छ । पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पदमबहादुर धामीको बिभत्स हत्या भएको हो । ४० वर्षीय धामीको शव क्षतविक्षत अवस्थामा फेला परेकोले हत्या गरेर...बाँकी
chairman crime hatya
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पहाडी क्षेत्रका केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । आज देशका पहाडी भू–भागमा आंशिक बदली...बाँकी
भक्तपुर । पाँच तले मन्दिरको रुपमा परिचित नेपालकै अग्लो विश्व प्रसिद्ध मन्दिर ङातापोँल मन्दिर जीर्णोद्धार सम्बन्धि अन्तरक्रिया गरिएको छ । सोमबार भक्तपुर नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय...बाँकी
bhaktaupur nemakipa sunil prajapati
रोल्पाको माडिचौरमा कृषिमा स्नातक क्याम्पस सुरु भएको छ । उक्त क्याम्पसको उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले सोमवार उद्घाटन गरेका हुन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको सो क्याम्पसमा हाल...बाँकी
गृह सचिव प्रेमकुमार राईले अवकाशको दुई दिनअघि राजीनामा दिएपछि रिक्त पदमा भक्तपुरका महेश्वर न्यौपाने नियुक्त भएका छन् । सरकारले सोमबार अबेर न्यौपानेलाई नियुक्त गरेको हो । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ झौखेलमा जन्मिएका न्यौपाने...बाँकी
changu