News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

    क्रिकेट प्रशिक्षक उमेश पटवालले दिए राजीनामा

    काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् ।उनले काठमाडौंमा पर्सिबाट सुरु हुने नेपाल, ओमान र अमेरिकाको सिरिज सकिएसँगै लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएका हुन् । विश्वकप...बाँकी

    पेट्रोल र डिजलको भाउ घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ ।सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल...बाँकी

    भक्तपुरमा दुई ‘स्याटेलाइट सिटी’ बन्दै, के–के हुनेछन् सुविधा ?

    भक्तपुर । सरकारले भक्तपुरका दुई स्थानमा ‘स्याटेलाइट सिटी’ बनाउने भएको छ । काठमाडौंभित्र बनाइने चारमध्ये दुई ‘स्याटेलाइट सिटी’ भक्तपुरमा बन्ने भएको हो । काठमाडौँ उपत्यका विकास प्राधिकरणले भक्तपुरमा निर्माण हुने स्याटेलाइट सिटीको विस्तृत परियोजना प्रतिवेदन...बाँकी

    मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु, गृह सचिवको टुङ्गो लाग्ला !

    काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । आजको बैठकबाट गृह सचिव बारे समेत निर्णय हुँदै छ ।बुधवारबाट अनिवार्य अवकाश पाउन लागेका राईले २ दिनअघि नै राजीनामा दिएपछि रिक्त गृह सचिवका लागि आजैको...बाँकी

    नेप्से २.४९ अंकले बढ्यो

    काठमाडौं । साताको दोस्रो दिन आज पनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से २.४९ अंकले बढेर एक हजार ३४९.१३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक...बाँकी

    लिगमा मनाङको पहिलो हार, उपाधि होडमा धक्का

    काठमाडौं। काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ । आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब च्यासल युथ क्लबसँग पराजित भएको छ । जारी लिगमा अपराजित रहेको...बाँकी

    सीडीओविरुद्ध एकैपटक पाँचवटा भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ ओटा अभियोग पत्र दायर गरेको छ । सार्वजनिक अपराधको मुद्दा मिलाइदिने भन्दै मुद्दाका अभियुक्तसँग घुस लिएको आरोप लागेका...बाँकी

    गृह मन्त्रालयद्वारा १६ जिल्लाका सिडिओ हेरफेर, को कहाँ पुगे ?

    काठमाडौं । गृह मन्त्रालयले आफूमातहतका १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार गरेको सरुवाबाट १६ जिल्लाका सीडीओ परिवर्तन भएका हुन् । सीडीओ परिवर्तन हुनेमा पूर्वको इलामदेखि...बाँकी

    अमेरिकामा राष्ट्रपति चुनावका लागि उम्मेद्वार चयनको प्रकिया सुरु

    काठमाडौं । आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि अमेरिकामा उम्मेदवार चयनको प्रकिया सुरु भएको छ ।डेमोक्र्याटिक र रिपब्लिकन पार्टीका समर्थकले आफ्नो तर्फबाट उम्मेदवार चयनका लागि आज सोमबारदेखि मतदान प्रकिया सुरु गरेका हुन । रिपब्लिकन पार्टीका...बाँकी

    कोरोनाभाइरसको सङ्क्रमण भएपछि मानिसको शरीरमा के हुन्छ ?

    नयाँ कोरोनाभाइरसविरुद्धको सङ्घर्ष चिकित्सकहरूका लागि अनिश्चिततातर्फको यात्रा भइरहेको छ। यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छ? यसका लक्षणहरू के हुन्? सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छ? यसको उपचार कसरी...बाँकी