काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले गरेका राम्रो कामको प्रचार हुन नसकेको बताएका छन् ।राष्ट्रिय सभागृहमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्दै उनले बैठकमा...बाँकी
नयाँ कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको हुबे प्रान्तमा रहेका सबै नेपाली नागरिकको उद्धार गरिने भएको छ।शनिवार बेइजिङस्थित नेपाली दूतावासले एउटा सूचना जारी गर्दै हुबेमा रहेका नेपालीहरूको उद्धार गर्ने र इच्छुक व्यक्तिलाई त्यसका लागि आवेदन दिन...बाँकी
काठमाडौं । नेपाल कम्युष्टि पार्टीका नेता लिलामणि पोखरेलले शिक्षक र विद्यालय कर्मचारीमाथि विभेद रहँदासम्म मुलुक समृद्ध नबन्ने बताएका छन् । समृद्ध नेपालको आधार समाजवादी गुणस्तरीय शिक्षा भएकाले गुणस्तरीय शिक्षा सुधारका लागि शिक्षकमा लगानी हुनुपर्ने उनको...बाँकी
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयूकेयल) ले ५० जना स्थायी कर्मचारी नियुक्ति गर्ने भएकोछ । शुक्रवार एक सूचाना जारी गर्दै केयूकेएलले कर्मचारी माग गरेको हो । प्राविधिक र अप्राविधिक गरी ५० जना स्थायी कर्मचारी आवस्यक रहेको सूचनामा...बाँकी
भक्तपुर । शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहिवार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र लेख्दै जिल्लान्तर सरुवा फुकुवा गरिएको जनाएको हो । केन्द्रले लेखेको...बाँकी
कैलाली । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आलिताल गाउँपालिका कमिटीका अध्यक्षमाथि कुटपिट भएको छ ।डडेल्धुराको आलिताल गाउँपालिका कमिटीका अध्यक्ष ज्ञानेन्द्र जोशीमाथि कुटपिट भएको हो । शुक्रबार दिउँसो बैठकमा सहभागी हुन गइरहेका बेला जोशीलाई...बाँकी
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–८ स्थित रामापुरमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट बुटवलतर्फ आइरहेको लु ४२ प ७०९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लु ४२ प ७४७२ नम्बरको स्कुटीमा ठोक्किँदा...बाँकी
चीनको वुहान सहरबाट सुरु भएर विभिन्न देशमा फैलिएको नयाँ कोरोनाभाइरसका कारण विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा गरेका बेला वुहानमा रहेका नेपाली विद्यार्थीहरूले आफूहरूले “टुहुरो महसुस गरेको” बताएका छन्। वुहानबाट बीबीसीको सम्पर्कमा आएका नेपाली...बाँकी
आफ्नी एक वर्षीया छोरीको नक्कली जन्मदिन मनाउन भोज आयोजना गरेर २० बच्चालाई बन्धक बनाएका एक भारतीय पुरुषलाई प्रहरीले गोली हानेर मारिदिएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार हत्याका आरोपित सुभाष बाथम धरौटीमा छुटेका थिए।उत्तर प्रदेशको फरुखाबाद जिल्लामा...बाँकी
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षाको उदेश्य पैसा कमाउने नभई देश र जनताको सेवा गर्ने हुनुपर्नेमा जोड दिएका छन् । व्यक्तिगत सुख भोगका लागि प्रेरित भै हासिल गर्ने शिक्षाले समाजलाई अगाडी बढाउँन नसक्ने उनको भनाई...बाँकी
education paragon academy sunil prajapati