काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकबाट पत्रकारको लाइसेन्सको जाँच लिने व्यवस्था हटाउन माग गरेको छ ।बिहीबार विज्ञप्ति जारी गरी महासंघले पत्रकारको लाइसेन्स जाँच लिने प्रावधान संविधानको मर्म र भावना विपरीत हुनुका साथै प्रेस...बाँकी
काठमाडौं । मालपोत कार्यालयमा हुने गरेको अनियमितता र भ्रष्टाचारको पछिल्लो उदाहरण बनेका छन्, राजेन्द्र बस्नेत । मालपोत कार्यालय चाबहिलमा कार्यालय सहयोगी (पियन)को रुपमा कार्यरत रहँदा बस्नेतले झन्डै ९ करोड रुपैयाँ अवैध रुपमा आर्जन गरेको देखिएको...बाँकी
चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको छ र उक्त सङ्क्रमण तिब्बतमा पनि देखिएसँगै चीनको मूख्य भूभागको सबैतिर उक्त भाइरस पुगेको पुष्टि भएको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरूले बुधवारसम्म ७ हजार ७ सय ११ वटा...बाँकी
एजेन्सी । भारतीय चर्चित वामपन्थी युवानेता एवं जेएनयू विद्यार्थी संघका पूर्व अध्यक्ष कन्हैया कुमारलाई बिहार प्रहरीले हिरासतमा लिएको छ। कन्हैयाले बिहारको पश्चिम चम्पारण जिल्लाबाट सीएए, एनआरसी र एनपीआरविरुद्ध विरोध प्रदर्शन सुरु गरेका थिए। उनले बेतियाको...बाँकी
बीस ओभरको क्रिकेट खेलका विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक वेष्ट इन्डिजका क्रिस गेलले नेपालमा व्यवसायिक खेल्ने भएका छन्। पोखरा राइनोज टोलीबाट एभरेष्ट प्रिमियर लीग ईपीएल खेल्न उनी काठमान्डू आउने पक्का भएको आयोजकले जनाएको छ। एक भिडिओ...बाँकी
काठमाडौं । समावेशी शिक्षाको विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । संविधानले समावेशी शिक्षाको अधिकार सुनिश्चित गरेपनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरे । ब्रिटिश काउन्सिलले नेपालसँग सहकार्य...बाँकी
काठमाडौं । प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा...बाँकी
माघ मासको शुक्ल पक्षको पञ्चमी तिथिलाई वसन्त पञ्चमीको रुपमा मनाइने गरिन्छ । यस दिन विद्याकी देवी सरस्वतीको पुजा गरिन्छ । यसैदिन शब्दको शक्ति मानवहरुको झोलीमा आएको समेत मानिन्छ । त्यसैले यसदिन साना बालबालिकाहरुलाई पहिलो पटक...बाँकी
एजेन्सी । भारतले न्यूजिल्यान्डसँगको तेस्रो ट्वान्टी–२० सुपर ओभरमा जितेको छ । २० ओभरको खेलमा दुवै टिमले १७९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियाे । पहिला ब्याटिङ गरेको भारतले ५ विकेट गुमाउदै १७९ रन बनायो।...बाँकी
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मनाङ–मस्र्याङ्दी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा मनाङले सङ्कटालाई ३–० गोलअन्तरले...बाँकी