रौतहट । रौतहटमा प्रहरी र अपराधी समुहबीच दोहोरो भिडन्त भएको छ ।रौतहट जिल्लाको दक्षिणी भेग तथा भारत कुण्डवा चैनपुर थाना क्षेत्रको सामुन्ने पर्ने इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल–भारत सीमासँग जोडिएको बकैया नदीको बाँधमागएराति प्रहरी गस्ती टोली...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक शुरु भएको छ । बैठक सञ्चालनका लागि नेकपाले नौ बुँदे कार्यविधि तय गरेको छ । कार्यविधि बैठक सञ्चालन अवधिभर लागु हुनेछ । केन्द्रीय समिति बैठक व्यवस्थित...बाँकी
काठमाडौं । १९ महिनापछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा नअट्ने भएपछि राष्ट्रिय सभागृहमा बैठक गरिएको हो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण...बाँकी
काठमाडौं । भूकम्पले प्रभावित तारकेश्वर नगरपालिका–९ स्थित मनमैजु माध्यमिक विद्यालयले नयाँ भवन पाएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) काठमाडौंले विद्यालयलाई पुनर्निर्मित नयाँ भवन हस्तान्तरण गरेको हो । एक भव्य समारोहका बीच प्रमुख अतिथि एवं...बाँकी
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताएका छन् । प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीका पदाधिकारीसँग आज...बाँकी
चैत्र १ देखि काठमाडौँमा सुरु हुने एभरेस्ट प्रिमियर लिगको खेलाडी रिलिज र खरिद प्रक्रिया सकिएको छ। बिहिबार एभरेस्ट प्रिमियर लिगले मंगलबार खेलाडीको बिडिंग प्रक्रिया समाप्त भएसंगै सबै ६ वटा टिमबाट खेल्ने नेपाली खेलाडीहरुको सुची समेत...बाँकी
गुलरिया । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेतालाई पक्राउ गर्न गएको बेला आफैंले बोकेको गोली पड्किएर एक प्रहरी जवान घाइते भएका छन्। बर्दियाको मधुवन नगरपालिका–४ ढोडरी स्थित कुमराघाटमा आफै गोली चल्दा प्रहरी जवान गंगाराम...बाँकी
सर्वोच्च अदालतले नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्नु नपर्ने जनाएको छ।उक्त आदेशसँगै सभामुखलाई जिम्मेवारी निर्वाह गर्न रोक्न सक्ने सम्भावित अवरोध टरेको छ।न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दुई दिनको बहसपछि...बाँकी
जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न दिएको अनुमती बदर गर्दै उनलाई धरौटीमा रिहा गरेको छ । सोमबार ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमती दिएको प्रशासनले मंगलवार उनलाई धरौटीमा रिहा गर्न...बाँकी
गोरखा । विद्यालय आँगनमा एकातिर भत्केका भवनको थुप्रो अर्कोतिर पढ्ने जस्ताको छाप्रो । दिमागमा सुन्दर भविष्यको तस्वीर, मनैभरी पीरैपीर । पुस्तकालयका किताव, विज्ञान प्रयोगशालाका सामग्री, चार्ट र ग्लोव, पालेदाइले बजाउने घण्टी सबै पुरिए भूकम्पमा ।...बाँकी