News Portal

  • यस्तो छ अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

    भक्तपुरपोष्ट संवाददाता१५ माघ २०७६
    ११८८ पटक
    १५ माघ २०७६

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय समितिको दोस्रो बैठक बुधबारदेखि सुरु भएको छ ।७ एजेण्डा र ९ बुँदे कार्यविधिसहित सुरु भएको बैठक आगामी ५ दिनसम्म चल्नेछ ।

    बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । अध्यक्ष प्रचण्डले पार्टी अध्यक्षद्वयकाे तर्फबाट तयार गरिएकाे राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । प्रतिवेदनमाथि बिहिबारदेखि छलफल सुरु हुनेछ ।

    यस्तो छ राजनीतिक प्रतिवेदन

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...