News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    सभामुख सापकोटाले लिए सपथ

    काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्‍नि सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा सापकोटाले सोमबार पद तथा गोपनीयताको सपथ लिएका हुन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन,...बाँकी

    गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सोमबार बिहान प्रहरीमा आत्मसमर्पण गरेकी उनलाई काठमाडौँ प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको...बाँकी

    सरकारले किटान गर्यो पठनपाठनको समयावधि

    सरकारले संघीय संरचनासहितको नयाँ राष्ट्रिय पाठ्यक्रम प्रारुप जारी गरेको छ । विद्यालय तहको शिक्षा विद्यार्थी केन्द्रित बनाउन भन्दै प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मै प्रयोगात्मक कार्यको व्यवस्थासहित पाठ्यक्रम प्रारुप तयार पारिएको हो । नयाँ संविधान, शिक्षा...बाँकी

    यी हुन् अग्नि सापकोटा सभामुख बन्नुअघिका सात रोचक कुरा

    सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटा निर्विरोध रूपमा सभामुख निर्वाचित भएका छन्। सङ्घीय संसद्को प्रतिनिधिसभामा आइतवार भएको निर्वाचनमा सापकोटा सभामुख चयन भएका हुन्। बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महरा...बाँकी

    ओमान र अमेरिकासंग सिरिजको लागि नेपाली टिमको घोषणा

    यही माघ २२ देखि २९ सम्म ( फेब्रुअरी ५ देखि १२ ) नेपालमा आयोजना हुने विश्वकप लिग-२ अन्तर्गतको अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजको लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघले घोषणा...बाँकी

    युभेन्ट्स नापोलीसँग स्तब्ध

    सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि इटालियन महारथि युभेन्ट्सले सिरी ‘ए’ फुटबलमा नापोलीसँग नमिठो हार खेपेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स नापोलीसँग २–१ गोलले पराजित भयो । प्रतिस्पर्धात्मक खेलमा सबै गोल दोस्रो हाफमा भएको...बाँकी

    नेयमारको दुई गोलमा पिएसजीको लिलेमाथि सानदार जित

    ब्राजिलियन सुपरस्टार नेयमारले दुई गोल गरेसँगै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले लिलेमाथि सानदार जित निकालेको छ । लिगको उपाधि दौडमा रहेको पीएसजीले आइतबार राति लिलेलाई उसैको मैदानमा २–० गोलले हरायो । पिएसजीको...बाँकी

    पुन: तीन दिन वर्षा र हिमपातको सम्भावना

    काठमाडौंं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा पुनः पानी पर्ने रहिमपात हुने सम्भावना रहेको जनाएको छ । महाशाखाले पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने क्रममा रहेको जनाएकोछ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...बाँकी

    आजदेखि नेपालमै कोरोना भाइरस परीक्षण

    काठमाडौं । कोरोना भाइरसको परीक्षण आज (सोमबार)देखि नेपालमै हुने भएको छ। यसअघि यो भाइरस संक्रमण आशंका भएका व्यक्तिको रगत तथा र्यालको नमुना परीक्षणका लागि विदेशै पठाउनुपर्ने बाध्यता थियो। तर आज (सोमबार)देखि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य...बाँकी

    ज्यालादारी प्राध्यापक आन्दोलनमा

    पोखरा । पृथ्वीनारायण क्याम्पसको स्नातक र स्नातकोत्तर तहमा विगत १४ वर्षदेखि दैनिक ज्यालादारीका रुपमा अध्यापन गराइरहेका २१८ जना आंशिक प्राध्यापक आन्दोलनमा उत्रेका छन्। आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले क्याम्पस प्रशासनले १४ वर्षदेखि...बाँकी