News Portal

  • घर लिप्ने माटो लिन गएका सासूबुहारीको मृत्यु

    भक्तपुरपोष्ट संवाददाताजुम्ला, १३ माघ
    ११५१ पटक
    जुम्ला, १३ माघ

    घर लिप्ने माटो लिन गएका दुईजनाको मृत्यु भएको छ । जुम्लामा माटोको ढिस्कोमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा चन्दननाथ नगरपालिका- ४ का ५५ वर्षिया नाक्ची सुनार र २५ वर्षिया सानुमाया सुनार रहेका छन् । उनीहरु सासूबुहारी हुन् ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाए अनुसार घर लिप्ने रातो माटो लिन गएका उनीहरुको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको हो ।

    प्रतिकृया दिनुहोस्

    ओली प्रधानमन्त्री नियुक्त, सोमबार शपथ

    राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । उनले...

    झरीले रोक्न सकेन ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान’ प्रतिको आकर्षण

    ‘चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियान’ अन्तर्गत यो वर्ष पनि नि:शुल्क विरुवा वितरण कार्य भईरहेको छ...

    प्रधानमन्त्री प्रचण्डले पाएनन् संसदको विश्वास

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको विश्वास गुमाएका छन् । प्रतिनिधि सभामा बहुमत सदस्यले उनलाई बिश्वासको...

    पटक पटक प्रधानमन्त्री बन्ने लालसाले राजनीतिक अस्थिरता : प्रेम सुवाल

    prem suwal rostram

    नेमकिपाका सचिव एवं प्रतिनिधि सभाका सदस्य प्रेम सुवालले शाशक दलका नेताहरुको पटक पटक प्रधानमन्त्री बन्ने...

    सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको विङ्गर दुर्घटना हुँदा ११ घाईते

    सिन्धुली । सिन्धुली जिल्लाको गोलान्जोर गाउँपालिका–७ स्थित मरीन डाईभर्सन ईलाकामा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको विङ्गर...