News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    गायिका आस्था राउत प्रहरी नियन्त्रणमा

    काठमाडौं । गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आस्था राउतलाई आफन्तले महानरीगय प्रहरी परिसर काठमाडौंमा सोमबार बिहान लगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई...बाँकी

    मारिएको आशंका गरिएको किमकी काकी नयाँ वर्ष समारोहमा उपस्थित

    मारिइसकेको अनुमान गरिएकी किम जोङ उनकी काकी नयाँ वर्ष समारोहमा देखा परेकी छन्।कुनैबेला उत्तर कोरियाको राजनीतिमा शक्तिशाली मानिएकी किम क्योङ हुइ सन् २०१३ यता देखिएकी थिइनन्। उनका पति जन याङ सङ थाएकको सोही वर्ष हत्या...बाँकी

    को हुन् अग्नि सापकोटा ? हेडसर देखि सभामुखसम्मको यात्रा

    काठमाडौँ । नेकपाका सांसद अग‍्‍नि सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो । सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डे टोलमा ०१४ साल फागुन २४...बाँकी

    सभामुखमा निर्विरोध निर्वाचित सापकोटाको भोलि सोमबार सपथ

    काठमाडौँ । नेकपाका सांसद अग‍्‍नि सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो । नेकपाका उपनेता सुवास नेम्बाङले उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर...बाँकी

    भ्यालेन्सियासँग बार्सिलोना स्तब्ध, गुमायो अग्रता लिने अवशर

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले स्तब्धपूर्ण नतिजा आत्मसाथ गरेको छ ।शनिबार राति भएको खेलमा घरेलु टोली भ्यालेन्सियाले बार्सिलोनालाई २–० ले हराएको हो । हारसंगै बार्सिलोनाले लिगमा तीन अंकको अग्रता लिने अवसर गुमाएको छ...बाँकी

    भक्तपुर आएर पूर्वराष्ट्रपतिले भने-भण्डारीको नाममा बिनास निम्त्याउन खोजिदैछ

    नेपालका प्रथम रास्ट्रपति रामवरण यादवले स्वर्गीय नेता मदन भण्डारीको नाममा सरकारले विनास निम्त्याउन खोजेको आरोप लगाएका छन् । चुरे क्षेत्रमा राजमार्ग बन्नु नहुनेमा जोड दिदै उनले प्रस्तावित मदन भण्डारी राजमार्ग राम्रो नभएको भनेका हुन् ।...बाँकी

    कुसुण्डा भाषाका ज्ञाता ज्ञानीमैयाको निधन

    दाङ ।  कुसुण्डा भाषाका एकमात्र ज्ञाता ज्ञानीमैया कुसुण्डाको निधन भएको छ । लामो समयदेखि दमले ग्रस्त दाङको लमही नगरपालिका –६ कुलमोहर निवासी ८२ वर्षीय कुसुण्डाको आज निधन भएको हो । उनी विश्वकै एकमात्रै कुसुण्डा भाषा...बाँकी

    यी हुन् स्वस्थानी व्रतकथाबारेका चार रोचक कुराहरू

    दुई सातादेखि नेपालका विभिन्न स्थानका विशेषगरी महिलाहरूले स्वस्थानीको व्रत लिइरहेका छन्। काठमाण्डू उपत्यकास्थित शालीनदीमै बसेर व्रत लिनेहरू पनि छन्। नेपालको मध्यपहाडी क्षेत्रमा स्वस्थानी व्रतकथा निकै प्रचलित रहेको देखिन्छ। नेपाली महिलाबीच प्रचलित स्वस्थानीका कतिपय प्रसङ्गबारे पछिल्ला...बाँकी

    टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा २०को मृत्यु

    टर्कीको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पमा परेर २० जनाको ज्यान गएको छ भने सैयौँको सङ्ख्यामा मानिसहरू घाइते भएको अधिकारीहरूले बताएका छन्। रिक्टर स्केलमा ६.८ म्याग्निट्यूड नापिएको उक्त भूकम्पका कारण भवनहरू भत्किएका छन्। भूकम्पको धक्का छिमेकी राष्ट्र...बाँकी

    कोरोनाभाइरस: चीनमा ६ दिनमा अस्पताल कसरी बन्ला?

    वुहान शहरमा कोरोनाभाइरस लागेको शङ्का लागेका बिरामीको उपचारका लागि ६ दिनमा तयार हुने गरी अस्पताल बनाउन सुरु गरिएको छ। अहिलेसम्म चीनमा ८३० जनामा कोरोनाभाइरस लागेको पुष्टि भएको छ, जसमध्ये कम्तीमा ४१ जनाको मृत्यु भइसकेको छ।...बाँकी