News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    विप्लवका सिन्धुपाल्चोक सेक्रेटरी भक्तपुरमा समातिए

    प्रतिबन्धित पार्टी नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सिन्धुपाल्चोक सेक्रेटरी भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुवनसिंह तामाङ रहेका छन्। तामाङलाई जबर्जस्ती चन्दा उठाएको अभियोगमा मध्यपुर थिमि ४ स्थित चारदोवाटोबाट पक्राउ गरिएको...बाँकी

    नेपालभाषा स्टार म्यूजिक भिडियाे अवार्डमा को को हुँदैछन् सम्मानित ?

    संसार क्रियसनकाे आयाेजनामा माघ १० गते शुक्रवार प्रज्ञा भवनमा नेपालभाषा स्टार म्यूजिक भिडियाे अवार्ड फाइनल ईभेन्टस हुने भएको छ । ईभेन्टसकाे बारेमा जानकारी गराउन शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा सम्पूर्ण तैयारी पुरा भएको आयोजकले बताएको...बाँकी

    राजकुमारी अस्ट्रिड भक्तपुर भ्रमणबाट प्रभावित : मन्त्री भट्टराईले भने, ‘मेयरलाई धन्यवाद !’

    नेपाल भ्रमणमा आएकी बेल्जियमका राजा फिलिपिकी बहिनी राजकुमारी अस्ट्रिडलाई भक्तपुरमा न्यानो स्वागत भएपछि पर्यटन मन्त्री योगेश भट्टराई दंग देखिएका छन् । सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले औपचारिक रुपमै भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिलाई...बाँकी

    यी तीन अवस्थामा शिक्षकको सरुवा नहुने

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको संघीय शिक्षा ऐनको मस्यौदामा शिक्षक सरुवामा नयाँ व्यवस्थानको प्रस्ताव गरिएको छ । यस्तै मस्यौदामा विभिन्न तीन अवस्थामा शिक्षकको सरुवा नहुने व्यवस्था गरिएको छ । मस्यौदा अनुसार कुनै पनि...बाँकी

    ठूला लगानीका सञ्चारमाध्यमलाई प्रभावमा पारी एमसीसीको समर्थनमा लेखाइदैछ : गोसाई

    नेपाल मजदुर किसान पार्टीको ४६ औं स्थापना दिवस र विचारप्रधान पत्रिका ‘श्रमिक साप्ताहिक’ २७ औं वर्ष प्रवेशको अवसर पारेर कर्णालीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । सुर्खेतस्थित कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार अन्तरक्रिया कार्यक्रम गरिएको हो...बाँकी

    प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव टुँडिखेलमा हुँदै

    डिएआर मुभिजको आयोजनामा आगामी फागुन १६ गतेदेखि २० गतेसम्म टुँडिखेलमा प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव हुने भएको छ। महोत्सवका संयोजक नमराज ढुंगानाले सोमबार आयोजित एक कार्यक्रममा पर्यटन वर्ष २०२० लाई सफल पार्न सो महोत्सव...बाँकी

    सभामुखको निर्वाचन माघ १२ गते(हेर्नुहोस् निर्वाचन कार्यतालिका)

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख चयनका लागि १२ गते निर्वाचन हुने भएको छ । संसदमा भएका प्रमुख दलहरुबीच सभामुखको चुनाव १२ गते चुनाव गर्ने सहमति जुटेको हो । सोमबार अपराह्न ४ बजे बसेको संसदको बैठकमा यसबारे...बाँकी

    नेकपाका कार्यकर्ताले अब समाजवादी जीवन संस्कृतिलाई अंगाल्नुपर्ने

    काठमाडौं । अब सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीका कार्यकर्ताले अब समाजवादी जीवन संस्कृतिलाई अंगाल्नुपर्ने भएको छ । नेकपाले ११ बुँदे आचारसंहिता जारी गर्दै कार्यकर्ताहरुलाई सामूहिक जीवन प्रणाली विकास गर्न भनेको हो । महिनामा एक...बाँकी

    क्रिकेट बलजस्तै उफ्रियो भातको डल्लो

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि...बाँकी

    उपसभामुख तुम्बाहाङफेले राजीनामा दिइन्, अबको बैठक ठाकुरले संचालन गर्ने

    काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहाङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् । ‘प्रतिनिधिसभामा बहुमत...बाँकी