News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    खेलकुद समितिको अध्यक्ष नबनाएपछि पार्टी परित्याग

    रसुवा । नेकपा रसुवाका ५० जनाले पार्टी परित्या गरेका छन् । खेलकुद विकास समितिमा नियुक्ति नगरेको भन्दै नेकपा कार्यकर्ताले बुधबार पार्टी परित्याग गरेका हुन् । नेकपामा आबद्ध जिल्ला खेलकुद विकास समिति रसुवाका पूर्वअध्यक्ष तेम्पासिंगी तामाङ...बाँकी

    संसाझै १६ वर्षे सुवालको हत्या गरी फरार २ सिद्धपोखरीको गेस्ट हाउसबाट समातिए

    संसाझै छुरा घोपी १६ वर्षे किसोरको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नं. ६ भोलाँछेमा छुरा घोपी फरार रहेको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बुधवार साँझ भोलाँछेमा...बाँकी

    साविक उमावि शिक्षकलाई मावि द्वितीय श्रेणीमा स्थायी गर्न विशेष आन्तरिक विज्ञापन गर्न माग

    काठमाडौं । साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकहरुलाई आफूहरुलाई मावि द्वितीय श्रेणीमा एक पटकका लागि उमेरको हद नलाग्ने गरी विशेष आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न माग गरेका छन् । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले बुधवार शिक्षा...बाँकी

    प्रधानमन्त्री ओलीको ‘फलिफाप’ त्यो माघ, ‘अशुभ’ यो माघ

    काठमाडौं ।  पार्टीका नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालले विभिन्न कालखण्डमा पार्टीको प्रमुख जिम्मेवारी पाइसकेका थिए। प्रधानमन्त्री पनि भइसकेका थिए। तर लामो समय केपी शर्मा ओलीलाई ती दुवै अवसर जुरेन। उनी पार्टीभित्र सधैँ प्रतिपक्षी जस्तो...बाँकी

    रेशम चौधरीको मुद्दा फिर्ताको माग गर्दै आन्दोलनको घोषणा

    काठमाडौँ । कैलाली क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद रेशम चौधरीको मुद्दा फिर्ता माग गर्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनको  घोषणा गरेको छ । मोर्चाले चौधरीलगायत जेलमा रहेका ११ जनाको मुद्दा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग...बाँकी

    राष्ट्रियसभा निर्वाचन : यी हुन् आजको मतदान स्थल

    काठमाडौँ । बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकिएका छन् । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै मतदानस्थल तोक्नेलगायतका व्यवस्थापकीय काम पूरा भएको जनाएको हो । सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश १...बाँकी

    माघ १० गते सार्वजनिक विदा

    काठमाडौं  । सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । एक सूचना निकाल्दै प्रदेश ३ सरकारले सार्वजनिक बिदा दिइने भएको छ । गत पुस २७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ १० गते बागमती...बाँकी

    तुलसीपुर उपमहानगरपालिकाद्वारा मेट्रो कलेज सञ्चालन

    दाङ । तुलसीपुर उपमहानगरपालिकाले मेट्रो कलेज स्थापना गरेको छ। बुधबार एक समारोहबीच प्रदेश नं ५ मा मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका हुन्। स्नातक तहको वन विज्ञान अध्ययन गराउने गरी उपमहानगरले पोलिटेक्निक इन्स्टिच्युट (तुलसीपुर मेट्रो कलेज)...बाँकी

    धादिङमा युवाहरुको समूहबीच झडप, १ जनाको मृत्यु, एक गम्भीर

    धादिङ । धादिङ युवाहरुको २ समूहबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । धादिङको खनियावास गाउँपालिका–४ दार्खामा युवाहरुबीचको समूहबीच झडप हुँदा २५ वर्षीय सन्तबहादुर तामाङको मृत्यु भएको हो । घटनामा अर्का एक युवा गम्भीर घाइते...बाँकी

    सामाजिक सञ्जालमा ख्याति कमाएकाहरूलाई ‘मोटो रकमसहित यौन प्रस्ताव’

    इन्टरनेटको सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले पछ्याउने ख्यातिप्राप्त र प्रभावशाली महिला ‘इन्फ्लुएन्सर’हरूलाई दैनिकजसो नचिनेका मानिसले मोटो रकमको प्रलोभन दिँदै यौन सम्पर्कका लागि प्रस्ताव पठाउने गरेको खुलासा बीबीसीको भिक्टोरिया डार्बिशर कार्यक्रममा गरिएको छ। एक प्रसिद्ध इन्फ्लुएन्सरले त...बाँकी