पोखरा । राउन्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत ५४१६ मिटर उचाइको थोराङला पास गएका चार चिनियाँ पर्यटक सम्पर्कविहीन भएका छन् । उनीहरु गत पुस २७ मा थोराङला पास गर्नका लागि गएकोमा अहिलेसम्म थोराङला पास नगरेको र फिर्ता...बाँकी
मकवानपुर । राप्रपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहायता राष्ट्र हितमा रहेको बताएका छन् । अमेरिकाले नेपालकै आग्रहअनुसार एमसीसी परियोजनमार्फत पाँच वर्षभित्र नेपालमा करिब ६० अर्ब...बाँकी
चीनको जन्मदर ७० वर्षअघि जनगणतन्त्र चीन स्थापना भएपछिकै सबैभन्दा कम हुन पुगेको छ जबकि अहिले त्यहाँ एउटा मात्र सन्तान जन्माउन पाइने नीति छ। सन् २०१९ मा जन्मदर प्रतिहजार १०.४८ थियो जुन सन् १९४९ यताकै सबैभन्दा...बाँकी
काठमाडौं । लामो विवाद र बहसपछि द्वन्द्वकालीन दुई आयोगले अन्ततः नेतृत्व पाउने भएका छन्। सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस भएका...बाँकी
सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको विषयमा दलहरुबीच सहमति जुटेको छ । ऐन संसोधन र पदाधिकारी चयनको विषयमा दलहरुबीच सहमती जुटेको हो । शनिवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल नेकपा र...बाँकी
kp oli prachand पूर्व मन्त्रीलाई पाँच सय रुपिँयाको तनाव हुन्छ भन्ने कुरा तपाई लाई पत्यार नलाग्न सक्छ । तर, यो कुरा साँचो हो । स्वास्थ्य मन्त्री र पर्यटन तथा नागरिक उड्डयन मन्त्री भैसकेका पूर्वमन्त्री लोकेन्द्र बिष्टमगरलाई पाँच सय...बाँकी
नेकपा (माले)का महासचिव सीपी मैनालीले नेत्र विक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर राजनीतिक समाधान नहुने बताएका छन । शुक्रवार सम्बाद डबलीमा आयोजित अन्तरक्रियामा उनले उक्त बिचार व्यक्त गरेका हुन् । महासचिव मैनालीले धर्मसभा राष्ट्रिय मञ्च...बाँकी
CP शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले सामुदायिक विद्यालयमा शिक्षक अभावलाई मध्यनजर गर्दै सरकारले दरवन्दी थप गर्न खोजेको खुलासा गरेका छन् । शिक्षण सिकाई अनुदान र स्वयम् सेवक शिक्षक पठाउने कार्यक्रम तयार गरिरहेको उनले खुलासा...बाँकी
girirajmani गिरिराजमणी पोखरेल पहिलो पटक देखिएको एक प्रकारको भाइरसका कारण चीनको वुहान शहरमा दोस्रो व्यक्तिको मृत्यु भएपछि नेपालमा पनि त्यसबारे चिन्ता व्यक्त गर्न थालिएको छ। वुहानबाटै फर्किएका एक नेपाली विद्यार्थीलाई भर्ना गरी पाँच दिनदेखि चिकित्सकहरूको निगरानीमा राखिएको शुक्रराज...बाँकी
मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजनाको बचाव गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासले यो एक गैर सैन्य परियोजना भएको जिकिर गरेको छ । नेपालमा एमसीसीबारे बहस र बिबाद बढ्दै जान थालेपछि अमेरिकी दूतावासले यो एक गैर सैन्य परियोजना...बाँकी