News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    द्वन्द्वका क्रममा मारिएकामध्ये पाँच हजारको मात्रै जिम्मा म लिन्छु: प्रचण्ड

    सत्ताधारी नेकपाका एकजना अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले विगतमा उनको नेतृत्वमा माओवादीले गरेको सशस्त्र द्वन्द्वताका मारिएकामध्ये पाँच हजारको मात्र जिम्मा आफूले लिने बताएका छन्। बाँकी १२ हजारको जिम्मा तत्कालीन राजा र राज्यपक्षले लिनुपर्ने उनले बताए। साथै...बाँकी

    बिहीवार भक्तपुरमा राष्ट्रिय कार्यक्रम हुँदै : प्रमुख अतिथिमा गृहमन्त्री बादल

    २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल राष्ट्रिय कार्यक्रम भक्तपुरमा हुने भएको छ । विक्रम सम्वत १९९० साल माघ २ गते गएको महाभूकम्पको दिनलाई विगत २२ वर्ष देखि राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रुपमा मनाइदै आइएकोमा...बाँकी

    ‘समय समाज’ पन्ध्र वर्ष प्रवेश गरेको कार्यक्रममा पत्रकार रत्न श्रेष्ठ पुरस्कृत

    भक्तपुरबाट प्रकाशन हुँदै आएको पत्रिका ‘समय समाज राष्ट्रिय साप्ताहिक’ पन्ध्र वर्षमा प्रवेश गरेको छ । वुधवार समय समाजले आफ्नो पन्ध्रौ वर्ष प्रवेश कार्यक्रम सम्पन्न गरेको हो । पूर्व उद्योग मन्त्रीसमेत रहेका नेकपाका केन्द्रीय सदस्य एवं...बाँकी

    नयाँ बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जना पक्राउ

    नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाएको ‘स्विप अप्रेशन’मा अनैतिक क्रियाकलाप गर्ने ७३ व्यक्तिलाई...बाँकी

    अब सामाजिक सञ्जालमा विज्ञापन बैङ्किङ प्रणालीबाट

    फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता नेपालीमाझ चर्चित सामाजिक सञ्जालमार्फत अवैधानिक रूपमा विदेशिने रकम अबदेखि बैङ्किङ प्रणालीमा आबद्ध गराउनुपर्ने भएको छ । यस्ता माध्यमबाट बाहिरिने रकम बढेको र त्यसबाट ठूलो राजस्व गुमेको ठहर गर्दै नेपाल राष्ट्र बैङ्कले यसलाई वैधानिक...बाँकी

    मरणबाट जोगाउने मकर संक्रान्ति

    आज माघ १ गते । मकर संक्रान्ति । घ्यु चाकु खाने दिन । हजुर, आज नेवार समुदायका मानिसहरुले शरीरलाई उर्जा दिने भोजन ग्रहण गर्दछन् । माघ  महिनाको पहिलो दिन घ्यु  चाकुका साथमा शरीरलाई तागत दिने...बाँकी

    उमावि र राहत शिक्षकको दरबन्दी स्वत्तः स्थायी दरबन्दीमा रुपान्तरण गरिने

    काठमाडौं । हाल कायम रहेका उमावि र राहत शिक्षकका दरबन्दी अनुदान कोटा स्वत्तः स्थायी दरबन्दीमा रुपान्तरण गरिने प्रस्ताव गरिएको छ । शिक्षा मन्त्रालयले निर्माण गरिरहेको शिक्षा ऐनको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । ऐनको मस्यौदामा...बाँकी

    ३ हजार बढी मजदुरले बनाए भक्तपुरको भैरवनाथ मन्दिर : नेता बिजुक्छेद्वारा दस्तावेज सार्वजनिक

    विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक महत्व बोकेको धार्मिक सास्कृतिक धरोहर भैरवनाथ मन्दिरको जिर्णोद्वार सम्पन्न गरिएको छ । मंगलबार भक्तपुरको टौमढीस्थित मन्दिर प्रांगणमा जिर्णोद्वारको आय–व्यय लगायत गतिबिधि समेटिएको पुस्तक समेत विमोचन गर्दै  जिर्णोद्वारको औपचारिक विवरण सार्वजनिक...बाँकी

    पाकिस्तानमा हिमपात र वर्षाका कारण कम्तीमा ८० जनाको मृत्यु

    पाकिस्तानमा अस्वभाविक वर्षा र हिमपातका कारण कम्तीमा ८० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। तीमध्ये ६० जनाभन्दा बढी पाकिस्तान प्रशासित कश्मीरमा मारिएका थिए। कश्मीरमा कैयौँ हिउँपहिरो गएका विवरणहरू आएका छन्। अफगानिस्तानमा गत तीन दिनमा हिमपातका...बाँकी

    खसी चोर समात्ने कटुन्जेका असई मनोज नेतृत्वको प्रहरी टोलीलाई नगद पुरस्कार प्रदान

    दुई साता अघि अघि हराएको खसी सहित खसी चोरहरुसमेत पक्राउ गर्न सफल भक्तपुरको महानगरीय प्रहरी प्रभाग कटुन्जेमा कार्यरत प्रहरी कर्मचारीहरु पुरस्कृत भएका छन् । प्रभागका प्रहरी सहायक निरीक्षक मनोज शाह सोनार (मनोज सर्राफ ) नेतृत्वमा...बाँकी