News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    विद्यालय कर्मचारीहरुलाई पनि आन्तरिक विज्ञापन र गोल्डेन हेण्डसेकको सुविधा

    काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई पनि आन्तरिक प्रतिस्पर्धा र गोल्डेनहेण्डसेकको सुविधा दिइने भएको छ । शिक्षा मन्त्रालयले तयार गरेको शिक्षा ऐनको मस्यौदामा विद्यालय कर्मचारीहरुलाई एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाको मौका दिने व्यवस्था गरिएको...बाँकी

    ३२ स्थानीय तहलाई ९२/९२ लाख रुपैयाँ

    नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३२ वटा स्थानीय तहलाई ९२ लाख रुपैयाँका दरले रकम उपलब्ध गराएको छ। स्थानीय तहमा औद्योगिक ग्राम उपलब्ध गराउन सो रकम मन्त्रालयले उपलब्ध गराएको हो । नेपाल सरकारको नीति...बाँकी

    उपसभामुखको शक्ति: चाहेर पनि पदबाट हटाउन वा थप कारबाही गर्न नसक्ने अवस्था

    उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिए पार्टीले चाहेर पनि पदबाट हटाउन वा थप कारबाही गर्न नसक्ने अवस्था देखिएको छ । उपसभामुख रहेकै कारण उनी दलको ह्वीप र निर्देशनभन्दा बाहिर छिन् । भविष्यमा पार्टीको राजनीतिमा आइपर्ने अप्ठ्याराबाहेक तत्काललाई उनले...बाँकी

    काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी

    राजधानी काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका ८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो । आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा...बाँकी

    बुढेसकालमा अक्षर सिक्दै आमाहरु

    हुम्ला । बुढेसकालका आमाहरु महिला समुहमा आबद्ध भई साक्षरता कक्षामा गएर अक्षर सिक्न थालेका छन् । उमेरमा नपढिए पनि आफ्नो नाम खेल्न र सामान्य अक्षर पढेर आयआर्जन गर्नकै लागि ढल्कदो उमेरमा आमाहरु अक्षर सिक्न थालेका...बाँकी

    कर्णालीको अवस्थालाई सुहाउँदो शिक्षा नीति ल्याउनमा जोड

    सुर्खेत । सरोकारवालाले कर्णालीको भूगोल सुहाउँदो शिक्षा नीति ल्याउन जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक द्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘शिक्षाको अधिकार र हाम्रो अवस्था’ विषयक कार्यक्रममा उनीहरुले कर्णालीमैत्री नयाँ शिक्षा नीतिको खाँचो...बाँकी

    सवारी दुर्घटनामा परी गायक निशान भट्टराईको मृत्यु

    गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । सोमबार राति भएको दुर्घटनामा गायक भट्टराईको मृत्यु भएको हो । दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफ्नो नियमित प्रस्तुती सकेर घर फर्कने क्रममा उनी दुर्घटनामा परेका थिए ।...बाँकी

    स्ववियु चुनावमा होमिने अनेरास्ववियूको निर्णय

    काठमाडौं । आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा होमिने निर्णय गर्दै सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय कमिटीको दुई दिने बैठक सकिएको छ। बैठकले एक महिनाभित्र प्रदेश ,जिल्ला र क्याम्पस तहको एकता सम्पन्न गर्ने निर्णय...बाँकी

    ‘देउवासँग न पार्टीको न राष्ट्रको लागि सपना छ’

    नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले सबै नेताहरू मिलेर आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई हराउनुपर्ने बताएका छन्। महामन्त्री कोइरालाले पार्टीको नेतृत्व एउटा गुटको मात्र भएकाले अब परिवर्तन गर्नुपर्ने बताएका हुन्। उनले भने, “मैले यसअगाडि सभापति...बाँकी

    “पूर्वमाओवादीहरूको अपमान भइरहेको छ”

    नेपाल कम्युनिस्ट पार्टीले सभामुखका बारेमा निर्णय गरेपछि निर्वाचन प्रक्रिया सुरु गर्ने बेला मात्र आफूले राजीनामा गर्ने उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बताउँदै गर्दा उक्त प्रकरणका कारण पार्टीभित्र पूर्वमाओवादीहरूको अपमान भइरहेको अध्यक्ष प्रचण्ड निकट एकजना नेताले बताएका छन्।...बाँकी