News Portal

  • अन्ततः उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने

    भक्तपुरपोष्ट संवाददाता६ माघ २०७६
    ६९० पटक
    ६ माघ २०७६

    काठमाडौं । अन्ततः उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन्। उनले अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर राजिनामाको घोषणा गर्न लागेको उनको सचिवालयले जनाएको छ।

    आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक अगावै उससभामुखले राजीनामा दिने उनी निकट स्रोतले जनाएको छ।

    आइतबार नेकपाका अध्यक्षद्वयले प्रतिनिधि सभाको रिक्त सभामुखका लागि सांसद अग्नि सापकोटालाई उम्मेदवार बनाउने सहमति भएको थियो। आइतबारै बसेको पार्टी सचिवालय बैठकले पनि सापकोटालाई उम्मेवार बनाउने निर्णय गरेको थियो।

    उपसभामुख भएर काम गरेको आधारमा आफूले नै सभामुख पाउनुपर्ने दावी गर्दै तुम्बाहाम्फेले पार्टी निर्णयलाई समेत चुनौती दिँदै राजीनामा दिएकी थिइनन्। यसअघि सचिवालय बैठकले उनलाई राजीनामा दिन लगाउने निर्णय गरेको थियो।

    प्रतिकृया दिनुहोस्

    आज ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

    ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर विभिन्न कार्यक्रम गरी  मनाइदै छ । साक्षर बन्ने र...

    सर्वोच्चको फैसला पुनरावलोकनका लागि पहल गर्न प्रचण्डलाई आफ्नै पार्टीको ६ बुँदे पत्र

    नेकपा (माओवादी केन्द्र) को काठमाडौं उपत्यकाका तीनै वटा जिल्लाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च...

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८१

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०८१ को आदर्श बाक्यको मुख्य साराशं बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्पारिक समझदारी र...

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...