News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    अधिवेशन संगै नाम र राजधानी टुङ्गो लगाउन माग

    प्रदेश सभाको पाँचौँ अधिवेशन सुरु भएसंगै नाम र राजधानी टुङ्गो लगाउन माग गरेका छन् । प्रदेश सभाको पाँचौँ अधिवेशन चार महिनापछि आइतबारदेखि सुरु भएको हो । त्यस अवसरमा बोल्दै प्रदेश सभाका सदस्यहरूले यही अधिवेशनबाट प्रदेशको...बाँकी

    गणितलाई अनिवार्यबाट हटाएपछि विज्ञहरुले जनाए कडा आपत्ति

    कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्यबाट हटाइएकोमा विज्ञहरूले आपत्ति जनाएका छन् । गणितलाई ऐच्छिक विषयमा गणना गरिँदा स्नातक तहमा विद्यार्थीले इच्छाअनुसारको विषय पढ्न नपाउने भन्दै नेपाल गणित समाजले आपत्ति जनाएको हो । त्रिभुवन...बाँकी

    अन्ततः उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने

    काठमाडौं । अन्ततः उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन्। उनले अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर राजिनामाको घोषणा गर्न लागेको उनको सचिवालयले जनाएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक अगावै उससभामुखले राजीनामा...बाँकी

    उपसभामुखको राजीनामा गराउने सम्बन्धमा बालुवाटारमा ओली–प्रचण्डको भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षलाई भेट्न नेकपाका अर्का अध्यक्ष बालुवाटार पुगेका छन् । सभामुख निर्वाचन प्रक्रिया अघि बढाउनेबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार विहानै बालुवाटार पुगेका हुन् ।...बाँकी

    मेस्सीको गोलमा बार्सिलोना विजयी, पुनः शीर्ष स्थानमा

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई १–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन खेलको ७६ औं मिनेटमा लियोनल मेस्सीले गरेको...बाँकी

    अनेरास्ववियू भक्तपुरको संयोजकमा तिमल्सिना र सहसंयोजकमा थापा चयन (सूचीसहित)

    सत्तारुढ दल नेकपाको भ्रातृसंगठन अनेरास्ववियूले जिल्ला नेतृत्वको टुंगो लगाएको छ । केही दिन अघि मात्रै केन्द्रीय सदस्यहरुको टुंगो लगाएको केन्द्रीय नेतृत्वले जिल्लाका संयोजक र सहसंयोजकहरुको टुंगो लगाएको हो । पुस २७ र २८ गते काठमाडौंमा...बाँकी

    नेपाली काँग्रेसका भक्तपुर सभापति दुर्लभ थापाले बुझाए प्रजिअ पाण्डेलाई विरोध पत्र

    नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको पुस १७ मा बसेको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी विधेयकको बिरोध गर्ने निर्णय गरे बमोजिम भक्तपुरमा पनि यसको बिरोध गरिएको छ । आइतबार ७७...बाँकी

    सबै किरा-फट्याङ्ग्रा हराए भने के हुन्छ?

    किराहरू तपाईँको वरपर भुन्भुनाएको वा खानेकुरामा आएर खस्यो भने तपाईँलाई रिस उठ्न सक्छ। तर तिनीहरूलाई मार्नुअघि हामीले सोच्न आवश्यक छ किनभने तिनीहरूको सङ्ख्या विश्वभर नै नराम्ररी घट्ने क्रममा छ। हाम्रो पर्यावरणको संरक्षण गर्नका लागि र...बाँकी

    भक्तपुर सल्लाघारीमा खिचिएको फोटो प्रख्यात भिडिओ सम्पादन सफ्टवेअर एडोबी प्रिमियर प्रोमा

    प्रख्यात अमेरिकी सफ्टवेअर निर्माता एडोबीको भिडिओ सम्पादन गर्ने प्रिमियर प्रोको नयाँ भर्सन चलाउनु भयो भने सुरुमा जुन तस्बिर देख्नुहुन्छ त्यो तस्बिर एक नेपालीले खिचेको हो। फोटोपत्रकार स्कन्द गौतमले खिचेको सो तस्बिरलाई एडोबीले चार हजार अमेरिकी...बाँकी

    शिक्षकहरुका लागि पनि छुट्टै अस्पतालको व्यवस्था

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारिरहेको शिक्षा ऐनको मस्यौदामा शिक्षक तथा विद्यालय कर्मचारीका लागि सहुलियतपूर्ण उपचारका लागि शिक्षक अस्पतालको स्थापना गर्ने व्वस्था गरिएको छ । नेपाल शिक्षक महासंघले लामो समय देखि शिक्षक...बाँकी