News Portal

  • कर्णाली प्रदेशमा नेकपाका मायाप्रसाद र सुमित्रा विजयी

    भक्तपुरपोष्ट संवाददाता९ माघ २०७६
    ७२१ पटक
    ९ माघ २०७६

    सुर्खेत । कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दुवै जना सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विजयी भएका छन् । नेकपाका मायाप्रसाद शर्मा ३६१८ मतभारका साथ विजयी भए ।

    कांग्रेसका उम्मेदवार डिल्लिराम पाठकले एक हजार २६ मतभार प्राप्त गरे ।

    स्तै, महिलातर्फ नेकपाकै सुमित्रा विसी ३६८४ मतका साथ विजयी भइन् । कांग्रेसकी गणेशकुमारी बस्नेतले १०२६ ल्याइन् ।

    प्रतिकृया दिनुहोस्

    पानी पटाउँदा करेन्ट लागेपछि भक्तपुरमा एक किसानको निधन

    खेतमा पानी लैजाने क्रममा करेन्ट लागी भक्तपुरमा एक किसानको ज्यान गएको छ । भक्तपुर नगरपालिका...

    आज मध्यपुर थिमिमा हात्ती माथि नाँच देखाइने

    मंगलबार मध्यपुर थिमिका विभिन्न स्थानमा पुलु किसि नाच देखाइने भएको छ। करिव चार वर्षपछि आज...

    भक्तपुरमा सहकारीकर्मीको बागमती प्रदेश समिट हुने

    बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र...

    ७१ वर्षमा विवाह

    डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन् ।...

    अन्ना स्टिरले पाउने भइन् यो वर्षको कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार

    फलेवास पर्वत । कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा स्थापित कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८० अमेरिकन...