News Portal

  • माघ १० गते सार्वजनिक विदा

    भक्तपुरपोष्ट संवाददाता८ माघ २०७६
    १९७९ पटक
    ८ माघ २०७६

    काठमाडौं  । सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । एक सूचना निकाल्दै प्रदेश ३ सरकारले सार्वजनिक बिदा दिइने भएको छ । गत पुस २७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ १० गते बागमती प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    तामाङहरूको ठूलो चाड सोनाम ल्होसारलाई बागमती प्रदेशमा मनाइने एक प्रमुख पर्व भएको भनिएको छ ।

    बागमती प्रदेशको एक प्रमुख पर्व भएकाले सो दिन सार्वजनिक बिदा दिन लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...

    शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने

    नेकपा(माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको भक्तपुर नगर समितिले नि:शुल्क दन्त शिविर...