News Portal

  • गृहपृष्ठ # fire

    जुद्ध बारुणयन्त्र कार्यालयका प्रमुख कार्की शाखा अधिकृतमा सिफारिस

    lok bahadur karki judda barun yantra bhaktapur

    भक्तपुरको दुधपाटीस्थित जुद्ध बारुणयन्त्र कार्यालयका प्रमुख लोकबहादुर कार्की शाखा अधिकृतमा सिफारिस भएका छन् । राजपत्रांकित तृतीय श्रेणीको शाखा अधिकृत पदका लागि लोक सेवा आयोगले लिएको सबै परीक्षा उतीर्ण गरेपछि उनी सिफारिस भएका हुन् । लोकसेवा...बाँकी

    भक्तपुरमा आगलागीले लियो एकको ज्यान

    भक्तपुरमा बुधबार आगलागी परेर एक जनाले ज्यान गुमाएका छन् । मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ राइटोल नजिकै भएको आगलिमा २५ वर्षकी अस्मिता केसीलीले ज्यान गुमाएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी...बाँकी

    नबिल बैंकको शाखा कार्यालयमा आगलागी

    बुधबार बिहान नबिल बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । बाँकेको कोहलपुर नगरपालिका ११ स्थित सो कार्यालयमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरका अनुसार बिहान ५ः२५ बजे लागेको...बाँकी

    जेसिबि, स्कोर्पियो र प्रशासन शाखामा आगजनी, जिल्ला अध्यक्षको घरमा बम

    ८ माघ बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधवार बिहान ३ बजे गाउँपालिकाको वडा नं ३ पन्सेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो। यस्तै गाउँपालिकाको म...बाँकी

    काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी

    राजधानी काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका ८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो । आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा...बाँकी

    सूर्य कम्प्लेक्समा भीषण आगलागी

    गएरति इटहरीको बिग बार होटलमा आगलागी भएको छ। उक्त होटेल सूर्य कम्प्लेक्सको चौथो तलामा रहेको छ । हिजो रति लागेको आगो आज बिहानमात्रै नियन्त्रणमा लिइएको थियो ।होटल पूर्ण रुपमा क्षति भएको छ। आगोको मुस्लो निस्केको...बाँकी