चैत्र १ देखि काठमाडौँमा सुरु हुने एभरेस्ट प्रिमियर लिगको खेलाडी रिलिज र खरिद प्रक्रिया सकिएको छ। बिहिबार एभरेस्ट प्रिमियर लिगले मंगलबार खेलाडीको बिडिंग प्रक्रिया समाप्त भएसंगै सबै ६ वटा टिमबाट खेल्ने नेपाली खेलाडीहरुको सुची समेत...बाँकी
गुलरिया । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेतालाई पक्राउ गर्न गएको बेला आफैंले बोकेको गोली पड्किएर एक प्रहरी जवान घाइते भएका छन्। बर्दियाको मधुवन नगरपालिका–४ ढोडरी स्थित कुमराघाटमा आफै गोली चल्दा प्रहरी जवान गंगाराम...बाँकी
सर्वोच्च अदालतले नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्नु नपर्ने जनाएको छ।उक्त आदेशसँगै सभामुखलाई जिम्मेवारी निर्वाह गर्न रोक्न सक्ने सम्भावित अवरोध टरेको छ।न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दुई दिनको बहसपछि...बाँकी
जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न दिएको अनुमती बदर गर्दै उनलाई धरौटीमा रिहा गरेको छ । सोमबार ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमती दिएको प्रशासनले मंगलवार उनलाई धरौटीमा रिहा गर्न...बाँकी
गोरखा । विद्यालय आँगनमा एकातिर भत्केका भवनको थुप्रो अर्कोतिर पढ्ने जस्ताको छाप्रो । दिमागमा सुन्दर भविष्यको तस्वीर, मनैभरी पीरैपीर । पुस्तकालयका किताव, विज्ञान प्रयोगशालाका सामग्री, चार्ट र ग्लोव, पालेदाइले बजाउने घण्टी सबै पुरिए भूकम्पमा ।...बाँकी
महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले आफ्नै कार्यालय भवन पाएको छ । वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ट्राफिक प्रहरी महाशाखाका प्रमुख रहँदा उनैले शिलान्यास गरेको भवन संयोगबस उनी आफैले उद्घाटन समेत गर्ने अवसर प्राप्त गरेका छन्...बाँकी
bhaktapur surya binayak
घर लिप्ने माटो लिन गएका दुईजनाको मृत्यु भएको छ । जुम्लामा माटोको ढिस्कोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका- ४ का ५५ वर्षिया नाक्ची सुनार र २५ वर्षिया सानुमाया सुनार रहेका...बाँकी
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)मा ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने माग गर्दै ४१ दिनयता रिले अनसनरत समूहलाई सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ताले आक्रमण गरेका हुन् । काँग्रेस केन्द्रीय समितिको बैठकका लागि सभापति शेरबहादुर देउवा...बाँकी
हेटौंडा । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको उपनेतामा सांसद कृष्णलाल भँडेल नियुक्त भएका छन् । प्रदेशसभा संसदीय दलको विधान अनुसार भँडेललाई उपनेतामा नियुक्त गरेको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिए । यसअघि, प्रमुख...बाँकी
काठमाडौँ । अब हजारको नोटमा दुईवटा हात्ती भएको चित्र राखिने भएको छ । अहिले प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र...बाँकी