News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाचार

    अरनिको सभाभवन निर्माणस्थल परिसरमा सरसफाई

    भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा वडा नं ६ मा अवस्थित अरनिको सभाभवन निर्णाणस्थलमा सरसफाई गरिएको छ । भक्तपुर नगरपालिकाले नगरलाई सुन्दर, स्वच्छ र सफा राख्नको लागि आफ्नो ठाउँ आपैm सफा गरौं भन्ने उद्देश्यले विगत २०७४...बाँकी

    भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरण गर्ने प्रस्ताव भक्तपुर नगरसभाबाट पारित

    भक्तपुर । भक्तपुर नगरपालिकाको छैटौं नगरसभाले भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरणसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बिहीबार नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरसभाले औद्योगिक क्षेत्र स्थानान्तरणसम्बन्धी प्रस्तावका साथै आ.व. २०७३/७४ र २०७४/७५ को बेरुजु...बाँकी

    यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १६ निर्णय

    काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले माघ २७ र २८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका १६ वटा निर्णय सार्वजनिक गरेका छन् । हेर्नुहोस् मन्त्रिपरिषद्का निर्णय 1...बाँकी

    शिक्षक परीक्षामा नयाँ व्यवस्था, हेर्नुहोस् परिवर्तित पाठ्यक्रम

    भक्तपुर । शिक्षक बन्न अब बस्तुगत र विषयगत परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । आयोगले नयाँ पाठ्यक्रम पारित गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि शिक्षा सम्बन्धि आधारभूत ज्ञान र ऐन नियमबाट मात्रै प्रश्न सोधिने...बाँकी

    यही फागुन २, ३ र ४ गते भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी हुँदै

    भक्तपुर । भक्तपुरको कमलविनायकस्थित लामगाल चउरमा तीन दिने पुस्तक प्रदर्शनी हुने भएको छ । फागुन २, ३ र ४ गतेसम्म सञ्चालन हुने प्रदर्शनमीमा विभिन्न विधाका ३ लाख बढी पुस्तकहरु उपलब्ध हुने आयोजक आरम्भ नेपालले जनाएको...बाँकी

    किशोरावस्थामा यौन सम्पर्क नगर्ने सल्लाह उचित कि अनुचित

    ब्राजिलले किशोरकिशोरीलाई यौन सम्पर्क विवाहपछिको लागि जोगाएर राख्न आग्रह गरेको छ।किशोरावस्थामा गर्भधारणको उच्च दरलाई कम गर्न सरकारले त्यस्तो आग्रह गरेको हो।महिला, परिवार तथा मानवअधिकार मन्त्री दमारेस एल्भिसले ल्याएको किशोरावस्थामा यौनबाट टाढा बस्न प्रोत्साहित गर्ने कार्यक्रमको...बाँकी

    चीनमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणले पायो औपचारिक नाम

    विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबाट हुने रोगको औपचारिक नामकरण गरेको छ। अब त्यो रोगलाई कोभिड-१९ (Covid-19) भनिनेछ।”हामीसँग अब उक्त रोगको नाम छ,” सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले जिनिभामा संवाददाताहरूलाई भने, “त्यो कोभिड-१९ हो।”...बाँकी

    जनयुद्ध दिवसमा प्रधानमन्त्री ओली पनि सहभागी हुँदै

    काठमाडौं । सत्तारुढ दल नेकपाले आज जनयुद्ध दिवस मनाउँदै छ । तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक वर्ष मनाइदै आएको यो दिवसमा यसपटक प्रधानमन्त्री केपी शर्मा ओली पनि...बाँकी

    जनयुद्ध दिवसमा सार्वजनिक विदा

    बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाले जनयुद्ध दिवसका दिन सरकारी विदाको घोषणा गरेको छ। गाउँपालिकाले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै फागुन १ गतेका दिन जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने जनाएको छ। ताराखोला गाउँपालिका जनयुद्धको उदगम...बाँकी

    अमेरिका माथि नेपालको किर्तिमानी जित

    काठमाडौं । सन्दीप लामिछाने ६ विकेट लिएको खेलमा नेपालले अमेरिकामाथि किर्तिमानी जित हात पारेको छ । यो जितसँगै आईसीसी क्रिकेट वर्ल्डकप लिग २ मा नेपालले दोस्रो जित हात पारेको छ । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा...बाँकी