News Portal

  • गृहपृष्ठ # न्युनतम पारिश्रमिक निर्धारण समिति

    न्युनतम पारिश्रमिक बिना गुणस्तरीय पत्रकारिता कठिन : अध्यक्ष खड्का

     न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले पत्रकारहरुको न्युनतम पारिश्रमिक ग्यारेन्टी नगरी गुणस्तरीय पत्रकारिताको कल्पना सम्म पनि गर्न नसकिने बताएकी छन् । शुक्रबार भक्तपुरको दुधपाटीमा आयोजित श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति...बाँकी

    पत्रकारको पारिश्रमिक सिफारिस गर्ने सरकारी समितिमा भक्तपुरका टीभी संचालक श्रेष्ठ

    श्रमजीवी पत्रकारले पाउने न्यूनतम पारिश्रमिक रकम निर्धारणका लागि सरकारलाई सिफारिस गर्न बनेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा नमस्ते ख्वप टेलिभिजनका संचालक ऋषिकेश श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई सूचना तथा संचार मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण...बाँकी