सिद्धार्थ डेभलपमेण्ट बैंकका पूर्व संचालक सिलवाल सिद्धपोखरीमा समातिए

भक्तपुरमै लिकीछुपी रहेका बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । सूर्यविनायककाे बालकोट ठेगाना भएका ५६ वर्षीय मधुसुधन सिलवाललाई प्रहरीले पक्राउ गरेको हो । भक्तपुर १ स्थित सिद्धपोखरीबाट आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको...बाँकी