१५ लाख घुससहित काभ्रेका वडाध्यक्ष भक्तपुरमा रङ्गेहात पक्राउ

घुस रकम सहित छिमेकी जिल्ला काभ्रेपलान्चोकका एक वडाध्यक्ष भक्तपुरमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनलाई मध्यपुर ठिमीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बनेपा नगरपालिका-९ का वडाध्यक्ष नृपेश बादे रहेका छन्...बाँकी