आउँदो निर्वाचनमा सञ्चारकर्मी सिंह भक्तपुरबाट उम्मेदवार बन्ने सम्भावना

अमेरिकाबाट फर्किएकी सञ्चारकर्मी एवं सुपरिचित समाचार बाचिका रमा सिंहले मतदाता परिचय पत्र बनाएकी छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुर आएर उनले मतदाता परिचय पत्रका लागि विवरण भरेकी हुन् । ...बाँकी