निःशुल्क सेवा र औषधी प्रदान गर्दै भक्तपुर आयुर्वेद स्वास्थ्य केन्द्र

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले मंगलबार जिल्ला समन्वय समितिको हलमा स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा पञ्चकर्म/पूर्वकर्म सेवा, प्याथोलोजि ल्याव, अक्युपंचर तथा फिजियोथेरापीलगायतका सेवाहरु नि:शुल्क प्रदान गर्दै आएको केन्द्रले जनाएको छ...बाँकी