News Portal

  • गृहपृष्ठ # CDO Rudradevi Sharma

    काभ्रे सिडिओमा शर्मा

    CDO rudradevi sharma

    गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा काभ्रेपलान्चोक जिल्लाको सिडिओमा सरुवा भएकी छन् । मन्त्रालयले उनलाई मंगलबार काभ्रे पठाउने निर्णय गरेको हो । शर्मा मन्त्रालय जानु अघि भक्तपुर र गुल्मी लगायतका जिल्लामा सिडिओ रही आफ्नो कार्यकाल बिबादरहित...बाँकी

    सिडिओ शर्माले गरिन् पत्रकार महासंघको प्रशंसा, भक्तपुरका पत्रकार उदाहरणीय रहेका भनाइ

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा क्रियाशील पत्रकारको पेशागत मर्यादाप्रति सन्तुष्टि व्यक्त गरेकी छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई प्रशंसा पत्र प्रदान गर्दै उनले भक्तपुरमा क्रियाशील पत्रकारले प्रमाण बेगरका समाचार सम्प्रेषण नगरेको...बाँकी

    भक्तपुरका सरकारी कार्यालयमा सिडिओको छड्के, सेवा प्रवाहमा लापरवाही नगर्न निर्देशन

    उप प्रधानमन्त्री समेत रहेका गृह मन्त्री रवी लामिछानेले गृह मन्त्रालय सम्हालेपछि गृह प्रशासनले समेत लामिछाने शैली समातेको देखिएको छ । भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माको नेतृत्वमा २ दिनमै भक्तपुरको आधा दर्जन बढी सरकारी कार्यालय छड्केमा परेका...बाँकी

    स्थानीय सरकारले विनियोजित बजेटको शतप्रतिशत उपयोग गर्नुपर्ने सिडिओ शर्माको भनाइ

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संघ र प्रदेश सरकार भन्दा तुलनात्मकरुपमा स्थानीय सरकार स्थायित्व हुने भएकाले स्थानीय सरकारले विनियोजित बजेटको शतप्रतिशत उपयोग गर्नुपर्ने बताएकी छन् । चाँगुनारायण नगरपालिकाले बुधवार गत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक...बाँकी

    भक्तपुरको छलेन सडकमा भाडाका सवारीसाधन दायाँ लेनमा गुड्न नपाउने

    भक्तपुरस्थित छ लेन सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि भाडामा चल्ने बस र माइक्रोबसका लागि बायाँ तर्फको लेनमा मात्र गुड्न पाइने ब्यवस्था गरिएको छ । बसहरु दायाँ लेनबाट हुइकियर बायाँ लेनमा प्रवेश गर्दा दुर्घटना बढेको...बाँकी

    स्वयंसेविकालाई नियमित तालिम दिन सिडिओ शर्माको निर्देशन

    भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माले महिला स्वयंसेविकालाई नियमित तालिम र परामर्श दिन भक्तपुर स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखालाई निर्देशन दिएकी छन् । १९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मंगलबार स्वास्थ्य कार्यालय भक्तपुरले आयोजना...बाँकी

    निःशुल्क सेवा र औषधी प्रदान गर्दै भक्तपुर आयुर्वेद स्वास्थ्य केन्द्र

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले मंगलबार जिल्ला समन्वय समितिको हलमा स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा पञ्चकर्म/पूर्वकर्म सेवा, प्याथोलोजि ल्याव, अक्युपंचर तथा फिजियोथेरापीलगायतका सेवाहरु नि:शुल्क प्रदान गर्दै आएको केन्द्रले जनाएको छ...बाँकी